ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

विर्तामोडमा दिपल एस–०५ सार्वजनिक, टेस्ट ड्राइभ र एक्सचेन्ज सुरु

५ सेकेन्ड अघि   सेतोपाटी

एमएडब्लु वृद्धिले विर्तामोडमा ‘लक्जरी’, ‘स्टाइल’ र ‘टेक’ले भरिएको इलेक्ट्रिक एसयुभी दिपल एस–०५ सार्वजनिक गरेको छ।  कार्यक्रम विर्तामोड र कन्काईका नगरप्रमुखहरू, उद्योग वाणिज्य संघका अध्यक्ष तथा एमएडब्लु वृद्धि र आरए मोटर्सका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न भयो। नेपालमा केही सातामै दुई सयभन्दा धेरै...

‘मधुमेह भएका व्यक्तिका लागि नियमित आँखा परीक्षण अत्यावश्यक’

२ मिनेट अघि   थाहाखबर

काठमाडौं : आज नोभेम्बर १४ अर्थात् विश्व मधुमेह दिवस। यो वर्षको ‘नारा कार्यस्थलमा मधुमेहः थप बुझौँ र रोकथाम गरौँ’ भन्ने रहेको छ। मधुमेह नसर्नेमध्ये प्रमुख रोगका रूपमा बढिरहेको छ। अन्तरराष्ट्रिय डायबेटिज सङ्घका अनुुसार पछिल्लो समय हरेक नौ जनामध्ये एक जनामा...

फिफा विश्वकप २०२६ का लागि अहिलेसम्म छनोट भए २९ देश

८ मिनेट अघि   सेतोपाटी

२०२६ फिफा विश्वकप फुटबलका लागि पछिल्लो पटक फ्रान्सले स्थान बनाएको छ। युरोपियन छनोटको समूह ‘डी’ मा युक्रेनलाई ४-० गोलले हराएसँगै फ्रान्स विश्वकपमा स्थान पक्का गर्‍यो। युक्रेनविरूद्ध फ्रान्सका केलियन एमबाप्पेले दुई गोल गरे भने ओलिस र एकिटिकेले एक एक गोल थपे।...

सुदूरपश्चिममा हलगोरु पाल्ने कृषकलाई प्रोत्साहन कार्यक्रम

९ मिनेट अघि   थाहाखबर

कैलाली : सुदूरपश्चिम प्रदेशमा हलगोरु पालन गर्ने कृषकलाई प्रोत्साहन कार्यक्रम सञ्चालन हुने भएको छ। प्रदेश सरकारको बजेटमा चालु आवमा प्रदेशका नौवटै जिल्लामा उक्त कार्यक्रम सञ्चालन हुने भएको हो। उक्त कार्यक्रम सञ्चालनका लागि चालु आवमा प्रदेश सरकारले रु ९७ लाख ५०...

खुलामञ्च अब सधैँको लागि खुला, त्यहाँ के-के गर्न पाइन्छ ?

१८ मिनेट अघि   थाहाखबर

काठमाडौं : ऐतिहासिक खुलामञ्च मर्मत गरेर चिरिच्याँट्ट पारिएको छ। काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले मर्मत गरेर अब खुलामञ्च सधैँको लागि खुला गर्ने जानकारी दिए। उनका अनुसार महानगरपालिकाको सार्वजनिक निर्माण विभागले कार्यान्वयन गरिरहेको, खेलकुद पूर्वाधारको मर्मत, सम्भार, सुधार तथा स्तरोन्नति गर्ने कार्यक्रमअन्तर्गत...

इजरायलीले वेस्ट बैंकको मस्जिदमा आगो लगाए

१८ मिनेट अघि   थाहाखबर

इजरायली बसोवास गर्नेहरूले बिहीवार वेस्ट बैंकको साल्फिटको उत्तरपश्चिममा रहेको मस्जिदको केही भागमा आगो लगाएका छन्। भित्ताहरूमा इस्लाम विरोधी नारा लेखेको प्यालेस्टाइनीहरुको आरोप छ। वेस्ट बैंकमा बसोवास गर्नेहरूले मस्जिदको प्रवेशद्वारमा ज्वलनशील पदार्थ खन्याएका थिए। तर बासिन्दाहरूले हस्तक्षेप गरे र आगोलाई सम्पूर्ण...

चुनावअघि महाधिवेशन गर्न माग गर्दै देउवानिकट २५ केन्द्रीय सदस्यले बुझाए पत्र

२७ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका २५ जना केन्द्रीय सदस्यहरूले चुनावअघि महाधिवेशन गर्नुपर्ने माग गर्दै केन्द्रीय कार्यालयमा पत्र बुझाएका छन्। १४ औं महाधिवेशनमा शेरबहादुर देउवा प्यानलमा रहेका उनीहरूले फागुन २१ को चुनावअघि महाधिवेशन गर्न माग गर्दै हस्ताक्षरसहित आज केन्द्रीय कार्यालयमा पत्र बुझाएका हुन्। कांग्रेसको...

'जारी २' र 'मन बिनाको धन'- दुवै फिल्म प्रदर्शनको दोस्रो सातामा

३२ मिनेट अघि   सेतोपाटी

दयाहाङ राई र मिरूना मगर अभिनीत 'जारी २' तथा अशोक दर्जी अभिनीत 'मन बिनाको धन' प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेका छन्। कात्तिक २१ गतेदेखि एकसाथ प्रदर्शनमा आएका यी फिल्महरू शुक्रबारदेखि दोस्रो सातामा प्रवेश गरेका हुन्। उपेन्द्र सुब्बा निर्देशित 'जारी २' ले प्रदर्शनको सुरूआती...

इन्डोनेसियामा पहिरो जाँदा दुई जनाको मृत्यु, २१ बेपत्ता

३५ मिनेट अघि   थाहाखबर

इन्डोनेसियामा पहिरो जाँदा दुई जनाको मृत्यु हुनुका साथै कम्तीमा २१ जना बेपत्ता भएको विपद् व्यवस्थापनका अधिकारीले शुक्रबार बताएका छन्। मध्य जाभाको सिलाकाप जिल्लाका तिनवटा गाउँमा बिहीबार गएको पहिरोले कयौँ घरहरू पुरिएको तथा र क्षति ग्रस्त भएको जनाइएको छ। 'शुक्रबार सम्म,...

काठमाडौंको पार्किङ व्यस्त भएपछि दिल्ली डाइभर्ट भयो निगमको जहाज

४१ मिनेट अघि   सेतोपाटी

दुबईबाट आएको नेपाल एयरलाइन्सको ‘आर ए २३०’ जहाज दिल्लीतर्फ डाइभर्ट भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ वे व्यस्त हुँदा निगमको जहाज दिल्ली डाइभर्ट भएको विमानस्थल कार्यालयले जनाएको छ।  विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेका अनुसार पार्किङ वे व्यस्त भएपछि निगमको जहाजले धेरै...

पार्टी दर्ताबारे कुनै  भ्रममा नपर्न संयोजक दाहालको आग्रह

४२ मिनेट अघि   थाहाखबर

काठमाडौं  : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी दर्ताबारे निर्वाचन आयोगमा पेस गरिएको सूचीबारे भ्रममा नपरी दृढतापूर्वक एकीकरण अभियानका बाँकी काम पूरा गर्न सबैमा आग्रह गरेका छन्।  संयोजक दाहालको सचिवालयले आज विज्ञप्ति जारी गरी दल दर्ताको प्रयोजनार्थ निर्वाचन...

‘उद्यमीहरूकी गुरुआमा’ निर्मला

४५ मिनेट अघि   थाहाखबर

झापा : हँसिलो अनुहार, मिजासिलो व्यवहार र दर्बिलो आत्मविश्वास भएकी निर्मला चौहान भण्डारी ‘उद्यमीहरूकी गुरुआमा’ भनेर चिनिन्छन्। मेचीनगर नगरपालिका–१२ निवासी उनले विगत एक दशकमा चार सयभन्दा बढी महिलालाई आफूले जानेको सीप र अनुभव सिकाएर उद्यमी बनाएकी छन्। ‘चुलो र भान्सामा...

कार्यवाहक सभापति खड्काले बोलाए केन्द्रीय कार्यसम्पादन समिति बैठक

४८ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा आज दिउँसो १ बजे कार्यसम्पादन समिति बैठक बस्न लागेको हो। बैठक धोविघाटस्थित एक होटलमा बस्नेछ। केन्द्रीय समिति बैठक स्थगित गरेर कार्यसम्पादन समिति बैठक बोलाइएको हो। एक महिना...

युएईले खुलायो नेपालीका लागि भिटिज भिसा

५१ मिनेट अघि   सेतोपाटी

संयुक्त अरब इमिरेट्स (युएई) ले  नेपालीका लागि बन्द गरेको भिजिट भिसा खुला गरेको छ।  जेनजी आन्दोलनयता युएईले नेपालीहरूलाई भिजिट अर्थात् घुम्न वा भ्रमणमा जाने भिसा दिन छाडेको थियो। भिसा किन रोकिएको हो भन्ने बारे भने औपचारिक रूपमा केही कारण खुलाएको...

'परान' तेस्रो सातामा, दुई सातामा ७ करोड ५० लाख कमाएको दाबी

५२ मिनेट अघि   सेतोपाटी

नीर शाह अभिनीत फिल्म 'परान' शुक्रबारदेखि प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ। दीपक आचार्य (काकु) निर्देशित यो फिल्म कात्तिक १४ गतेदेखि देशभर प्रदर्शनमा आएको थियो। तेस्रो सातामा प्रवेश गर्दा फिल्मले शो संख्यामा वृद्धि गरेको छ भने यसको व्यापार पनि आक्रामक हुने...

‘जेनजी’ प्रदर्शनका घाइतेलाई चार प्रकारमा वर्गीकरण

५२ मिनेट अघि   थाहाखबर

काठमाडौं : सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा घाइते भएकालाई चार प्रकारमा वर्गीकरण गरेको छ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले प्रदर्शनका क्रममा घाइते भएकाको  वर्गीकरण गर्न गठित प्राविधिक समितिले घाइतेलाई चार प्रकारमा विभाजन गरेको जानकारी दिए। उनका अनुसार अति...

श्वेडागन प्यागोडामा १० महिनामा ५८ लाख ९० हजारभन्दा बढी पर्यटक

५६ मिनेट अघि   थाहाखबर

म्यानमारको प्रसिद्ध श्वेडागन प्यागोडामा १० महिनामा ५८ लाख ९० हजारभन्दा बढी आगन्तुकहरू आएका छन्।  म्यानमारमा गोल्डेन प्यागोडा भनेर चिनिने श्वेडागन प्यागोडाले यस वर्षको पहिलो १० महिनामा ५८ लाख ९० हजारभन्दा बढी आगन्तुकहरूलाई आकर्षित गरेको हो। श्वेडागन प्यागोडा बोर्ड अफ ट्रस्टीजका...

बहुमूल्य धातु, वस्तुको कारोबारमा कडाइ

५९ मिनेट अघि   थाहाखबर

काठमाडौं : सरकारले बहुमूल्य धातु वा वस्तुको कारोबारमा कडाइ गरेको छ। मुलुक सम्पत्ति शुद्धिककरणको मामिलामा ग्रेलिस्टबाट गुज्रिरहेका बेला त्यसबाट छिट्टै बाहिर निकाल्न सरकारले त्यस्ता बहुमूल्य धातु वा वस्तुको कारोबारमा कडाइ गर्न थालेको हो।  हालै आन्तरिक राजश्व विभागले त्यस्ता वस्तुहरूको कारोबारमाथि कडा...

सवारी लाइसेन्सको आवेदन फेरि बन्द

५९ मिनेट अघि   थाहाखबर

काठमाडौं : आंशिक रुपमा खुलेको सवारी लाइसेन्सको आवेदन फेरि बन्द भएको छ। आज(शुक्रबार)यातायात व्यवस्था विभागको डेटा सेन्टरमा समस्या देखिएपछि फेरि लाइसेन्स सेवा अवरुद्ध भएको जानकारी दिएको हो। सूचना जारी गर्दै विभागले इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स तथा नयाँ लाइसेन्सका लागि आवेदन दिने...

आज युवा भेला गर्दै कांग्रेसका विशेष महाधिवेशन पक्षधर

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसमा विशेष महाधिवेशन गर्नुपर्ने माग गर्दै हस्ताक्षर बुझाएका महाधिवेशन प्रतिनिधिहरूको अगुवाइमा आज युवा भेला हुने भएको छ। ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाउँदै विशेष महाधिवेशन माग गरेका थिए। तर विशेष महाधिवेशन प्रक्रिया...

बिहारमा नरेन्द्र मोदी र नितिश कुमारको एनडिए गठबन्धन दुईतिहाइ बहुमततर्फ अग्रसर

१ घण्टा अघि   सेतोपाटी

बिहार विधानसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। मध्याह्न १२ बजेसम्मको नतिजा अनुसार भारतीय जनता पार्टी (भाजपा) र जनता दल (युनाइटेड) नेतृत्वको 'एनडिए' गठबन्धन दुईतिहाइ बहुमततर्फ अग्रसर छ। कुल २४३ सिटको विधानसभामा अहिलेसम्म १९२ सिटमा एनडिए गठबन्धनले अग्रता लिइरहेको छ। यहाँ सरकार...

दिल्ली विस्फोटपछि काश्मीरमा भारतीय प्रहरीको व्यापक छापामारी

१ घण्टा अघि   थाहाखबर

भारतको राजधानीमा एक दशकभन्दा बढी समयपछिको सबैभन्दा घातक विस्फोट भएको केही दिनमै भारतीय प्रहरीले विवादित काश्मीरमा प्रतिबन्धित इस्लामवादी राजनीतिक पार्टीलाई लक्षित गर्दै व्यापक छापा मारेको छ। सोमबार ऐतिहासिक लालकिल्ला नजिक पुरानो दिल्ली क्षेत्रमा भएको विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको...

एमालेले उत्तेजना फैलाउला, समाधान कांग्रेसले मात्रै दिन्छः गगन थापा

१ घण्टा अघि   सेतोपाटी

नेपाल कांग्रेसका महामन्त्री गगन थापाले मुलुकको अहिलेको समस्या समाधानका लागि कांग्रेस नै अग्रसर बन्नुपर्ने खाँचो औंल्याउँदै एमालेबाट सम्भव नहुने बताएका छन्।  एमालेले अहिलेको समस्या समाधान गर्न र मुलुकको नेतृत्व गर्नै नसक्ने दाबी गर्दै महामन्त्री थापाले कांग्रेस र एमालेबीचको चरित्र नै...

ओलीकै कारण फागुन २१ मा निर्वाचन नहुन सक्छः घनश्याम भुसाल

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : पूर्वमन्त्री एवं नेता घनश्याम भुसालले आगामी निर्वाचनका लागि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली एकमात्र वाधक रहेको टिप्पणी गरेका छन्।उनले अन्तरिम सरकारले घोषणा गरेको प्रतिनिधि सभा निर्वाचन अन्य कुनै कारणले रोक्नुपर्ने वा सार्नुपर्ने कारण नरहेको बताएका हुन्। अन्तरिम सरकारले...