बिहार बिधानसभा चुनावको मतगणना आजदेखि, सत्तामा नितिश आउलान् कि तेजस्वी?
बिहार बिधानसभा चुनावको मतगणना आजदेखि सुरू हुँदैछ। शुक्रबार बिहान ८ बजेदेखि मतगणना सुरू गर्ने तयारी रहेको भारतीय अनलाइन हिन्दुस्तान टाइम्सले जनाएको छ। विधानसभाका २४३ सिटका लागि यसपालि २ चरणमा मतदान भएको थियो। ६ नोभेम्बरमा पहिलो चरण र ११ नोभेम्बरमा दोस्रो...
