एन्फा प्रेसिडेन्ट लिग : नव जनजागृतिको फराकिलो जित
एन्फा प्रेसिडेन्ट लिग फुटबल २०८२ अन्तरगत बुधवार भएको खेलमा नव जनजागृति युवा क्लबले टाइगर्स क्लबलाई ५–० ले हराएको छ। विजयी टोलीका विजय उरन्व, प्रताप सिंह राई, सुजन डङ्गोल, प्रताप सिंह राई र पूजन थापाले गोल गरे । प्रताप सिंह प्लेयर...
