ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

लोकसेवा पास गर्नेमा बढी निरक्षर र किसानका छोराछोरी

७ मिनेट अघि   थाहाखबर

काठमाडौँ : बढीमात्रामा कृषि पेसा लिएका र निरक्षर अभिभावकहरूका छोराछोरीले लोकसेवा आयोगको परीक्षामा पास भएको पाइएको छ। आयोगले सार्वजनिक गरेको ६६ औँ(२०८१ साउनदेखि २०८२ असारसम्मको)वार्षिक प्रतिवेदनमा परीक्षा पास गरेर सिफारिस भएका उम्मदेवारहरूको आमा ३३ प्रतिशत निरक्षर र बुबा १६ प्रतिशत...

शशांक कोइरालाले केन्द्रीय समितिमा भने- विशेष महाधिवेशन गर्न हुन्न

१० मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले विशेष महाधिवेशनमा जान नहुने बताएका छन्। ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएर विशेष महाधिवेशन माग गरेका थिए। त्यसप्रति लक्ष्य गर्दै आजको केन्द्रीय समिति बैठकमा बोल्दै कोइरालाले विशेष महाधिवेशनमा...

दुर्गा प्रसाईं समूहले सरकारसँग राख्यो २७ बुँदे माग, के-के छन्?

१४ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नागरिक बचाउ अभियानका संयोजक एवं व्यवसायी दुर्गा प्रसाईंको समूहले सरकारसँग २७ बुँदे माग राखेको छ।  सरकार र प्रसाईं समूहबीच सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री ओमप्रकाश अर्यालसँग भएको वार्तामा आफ्ना जायज माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराइएको नागरिक बचाउ अभियानका...

'झिंगेदाउ २' को छायांकन मंसिर १५ बाट, महेश-आर्यन मुख्य कलाकार

१५ मिनेट अघि   सेतोपाटी

ज्ञानेन्द्र देउजाको निर्देशनमा बन्ने फिल्म 'झिंगेदाउ २' को छायांकन मंसिर १५ गतेदेखि सुरू हुने भएको छ। यो फिल्म छायांकनको अन्तिम तयारी भैरहँदा मुख्य कलाकार हेरफेर गरिएको छ।  कपनगढी सिनेमा प्रालिको ब्यानरमा निर्माण हुने यस फिल्मका लागि मुख्य कलाकारमा अभिनेता महेश त्रिपाठी...

राज्यले टिकापुर विद्रोहलाई मात्रै आपराधिक बनायो : रेशम चौधरी

२५ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नागरिक उन्मुक्ति पार्टी, नेपाल (नाउपा, नेपाल)का संरक्षक रेशमलाल चौधरीले देशका सबै आन्दोलनलाई सरकारले राजनीतिक रूपमा हेरे पनि टिकापुर आन्दोलनलाई भने अपराधको रूप दिएको आरोप लगाएका छन्। बुधवार निर्वाचन आयोगले नाउपा, नेपाललाई दल दर्ताको प्रमाणपत्र दिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै...

'नारायणहिटी देखेर ज्ञानेन्द्रलाई राजा हुन मन लागेजस्तै हो सुजन कडरिया अखिल आउनु भनेको'

३३ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुका अध्यक्ष डा. सुजन कडरियाले भदौ २३ को जेनजी आन्दोलनपछि राजीनामा दिएका थिए। स्कुले पोसाकमा रहेका विद्यार्थीमाथि आफ्नै मातृ पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गोली चलाएपछि नैतिकताका आधारमा राजीनामा दिएको उनको भनाइ थियो। त्यसयता राजनीतिक दलहरू निस्क्रिय...

अमेरिकालाई विदेशी प्रतिभा चाहिन्छ भन्दै ट्रम्पले गरे एच-१ बी भिसाको बचाउ

३६ मिनेट अघि   सेतोपाटी

एच-१ बी भिसामा कडाइ गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई विदेशबाट दक्ष कामदारको आवश्यकता छ भन्दै सो भिसाको बचाउ गरेका छन्। मंगलबार फक्स न्यूजले प्रसारण गरेको ट्रम्पको एक अन्तर्वार्तामा दक्ष विदेशी कामदारका लागि एच-१ बी भिसालाई प्राथमिकता दिए अमेरिकी कामदारहरूको तलब...

सिन्धुली दुर्घटना : दुईजनाको मृत्यु, चार घाइते

३९ मिनेट अघि   थाहाखबर

सिन्धुली : सिन्धुलीको दुधौली नगरपालिका–४ लक्ष्मीपुरस्थित मदनभण्डारी राजमार्गमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन्। भिमानबाट दुधौलीतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ४११ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको...

हवाई सुरक्षामा सरकारको लगानी कमजोर

५४ मिनेट अघि   थाहाखबर

काठमाडौं :  सरकारले हवाई सुरक्षामा गरेको लगानी कमजोर रहेको अध्ययन प्रतिवेदनले देखाएको छ।  हालै नागरिक उड्डयन क्षेत्रको सुधार सम्बन्धी उच्चस्तरीय अध्ययन तथा सुझाव समितिले गरेको अध्ययनका क्रममा सरकारले गरेको लगानी कमजोर रहेको पाइएको हो। समितिले आफ्नो अध्ययनको सिलसिलामा हवाई सुरक्षा व्यवस्थापनका...

ऊर्जामा महिलाले लगानी गर्न सक्ने वातावरण बनाउनु पर्‍यो- इप्पान अध्यक्ष कार्की

५७ मिनेट अघि   सेतोपाटी

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) अध्यक्ष गणेश कार्कीले ऊर्जा क्षेत्रमा महिलाले लगानी गर्न सक्ने वातावरण बनाउन आवश्यक रहेको बताएका छन्।  ऊर्जा क्षेत्रमा महिला सहभागिता निकै न्यून रहेको कुरा उठिरहँदा अध्यक्ष कार्कीले महिलालाई प्रोत्साहन गर्ने हो भने महिलामैत्री नीति आवश्यक रहेको...

नेप्से घट्यो, कारोबारमा सामान्य सुधार

१ घण्टा अघि   सेतोपाटी

बुधबार नेप्से परिसूचक २०.५६ अंकले घटेको छ। बजार बन्द हुँदा नेप्से २५४४ मा आएको छ।  यसदिन कारोबार रकममा सामान्य सुधार देखिएको छ। मंगलबार बजारमा तीन अर्ब ६२ करोड रूपैयाँको कारोबार भएकोमा बुधबार तीन अर्ब ८४ करोडको कारोबार भएको हो।  बजारमा...

नेपाली कम्युनिस्ट पार्टीमा भीम रावललाई स्वागत, पूर्वसहकर्मीसँग पुनर्मिलन (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टीमा भीम रावललाई स्वागत (तस्बिरहरू) मातृभूमी जागरण अभियान नेपालका संयोजक भीम रावल नेपाली कम्यनिस्ट पार्टीमा समाहित भएका छन्। राष्ट्रिय सभागृहमा बुधबार आयोजित भव्य समारोहबीच मातृभूमी जागरण अभियानका संयोजक भीम रावलसहितका नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका हुन्। नेपाली...

बलियो राष्ट्रिय शक्ति निर्माण गरी रूपान्तरणको यात्रालाई सशक्त बनाउँछौँ : भीम रावल

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : मातृभूमि जागरण अभियान नेपालका संयोजक भीम रावलले बलियो राष्ट्रिय शक्ति निर्माण गरी राजनीतिक, सामाजिक रूपान्तरणको यात्रालाई सशक्त रूपमा अघि बढाउन जरुरी रहेको बताएका छन्। बुधवार नेपाली कम्युनिष्ट पार्टीसँगको सहमतिपत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले विगतमा...

लोकसेवा आयोगकाे २३ वटा विज्ञापनमा कसैले पासै गरेनन्

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : लोकसेवा आयोगले जारी गरेको २३ वटा विज्ञापनमा कोही पनि पास नभएर सिफारिस नभएको जनाएको छ। आयोगले सार्वजनिक गरेको ६६ औँ(२०८१ साउनदेखि २०८२ असारसम्मको)वार्षिक प्रतिवेदनमा प्रतिवेदन अवधिमा विभिन्न सेवा, समूहका आन्तरिक, खुला र समावेशी प्रतियोगितातर्फ कुल २३ वटा विज्ञापनमा...

विधानअनुसार तीन महिनाभित्र विशेष महाधिवेशन अनिवार्य छ: सहमहामन्त्री परियार

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले विधानअनुसार तीन महिनाभित्र विशेष महाधिवेशन अनिवार्य रहेको बताएका छन्। असोज २९ गते ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएका थिए। सहमहामन्त्री परियारले मंगलबार केन्द्रीय समिति बैठकमा बोल्दै विधानअनुसार...

सुरेन्द्र पाण्डेको प्रश्न– धरहरा मैले बनाएको भन्ने, गोली कसले चलायो थाहा छैन भन्न पाइन्छ?

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले भदौ २३ गतेको घटनामा कसले गोली चलायो थाहा छैन भनेर तत्कालीन सरकार प्रमुखको हैसियतमा रहेका अध्यक्ष केपी शर्मा ओलीले भन्न नमिल्ने बताएका छन्। चितवनमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष पाण्डेले धरहरा चाहिँ मैले बनाएको...

ओली हावा कुरा गर्छन्, उनी बाहेक एमालेका सबै नेता हाम्रो पार्टीमा आउँछन् : प्रचण्ड

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले छोडेर सबै नेताहरू आफ्नो पार्टीमा आउने दाबी गरेका छन्। बुधवार भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानसँगको सहमति पत्रमा हस्ताक्षर कार्यक्रमपछि उनले यस्तो दाबी गरेका हुन्। उनले नेकपा एमाले अध्यक्ष केपी...

भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले)ले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि मातृभूमी जागरण अभियान चलाउँदै आइरहेका भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध भएका छन्। बुधबार राष्ट्रिय सभागृहमा एक समारोह आयोजना गरी नेपाली कम्युनिस्ट पार्टी र मातृभूमी जागरण अभियानबीच एकता घोषणा गरिएको हो।  एकता...

केन्द्रीय समितिमा जितजंग बस्नेतको प्रश्न- नियमित महाधिवेशन कसले रोकेको छ?

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य जितजंग बस्नेतले पार्टीको नियमित महाधिवेशन गर्न कसले रोकेको छ भन्दै प्रश्न गरेका छन्। आजको केन्द्रीय समितिमा धारणा राख्दै उनले क्रियाशील नवीकरण र नयाँ वितरणका काम नसकिएको बताए। यसको जिम्मेवारी महामन्त्री गगन थापाले लिएको र समयबद्ध काम...

तीन तहका सरकारको समन्वय र सहकार्य अपरिहार्य : मुख्यमन्त्री कँडेल

१ घण्टा अघि   थाहाखबर

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नागरिक हितका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्य अपरिहार्य भएको बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेतको आयोजनामा आजदेखि वीरेन्द्रनगरमा सञ्चालन भएको ‘प्रदेश तथा स्थानीय तहबीच अन्तरसरकार सम्बन्धका सवालमा...

सुजन कडरिया भन्छन्– म हट्न तयार छु तर केन्द्रीय कमिटीले निर्णय गरोस्

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) निकट विद्यार्थी संगठनभित्र तीब्र विवाद देखिएको छ। भदौ २३ गतेको जेनजी आन्दोलनका दिन पदबाट राजीनामा दिएका अध्यक्ष डा. सुजन कडरिया पदमा फर्कने प्रयासमा छन्। गत कात्तिक २४ गते एमालेले सञ्चालन गरेको घर फर्क अभियानको मौका छोपेर अध्यक्ष कडरिया दलबलसहित...

भीम रावललाई स्वागत गर्दै प्रचण्डले भने- ओलीबाहेक सबै एमाले छोडेर यता आउँछन्

१ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा एमाले छोडेर सबै नेताहरु आफ्नो पार्टीमा आउने दाबी गरेका छन्।  बुधवार भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानसँगको सहमति पत्रमा हस्ताक्षर कार्यक्रमपछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन्। ‘१२ वटा...

कांग्रेस सग्लो रहँदैन, विशेष महाधिवेशन रोकौं: रमेश लेखक

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले क्रियाशील सदस्यता टुंगो लगाउने हो भने पुसभित्रै नियमित महाधिवेशन गर्न सकिने बताएका छन्। आजको केन्द्रीय समिति बैठकमा धारणा राख्दै लेखकले विशेष महाधिवेशन भए पार्टी विभाजन हुन सक्ने बताए। ‘विशेष महाधिवेशन गर्न विधानअनुसार साथीहरूले हस्ताक्षर...

बलिउड अभिनेता गोविन्दा अस्पताल भर्ना, स्वास्थ्य स्थिर

२ घण्टा अघि   सेतोपाटी

बलिउड अभिनेता गोविन्दा अस्पताल भर्ना भएका छन्।  घरमा बेहोस भएपछि उनलाई मुम्बईस्थित क्रिटिकेयर एसिया मल्टीस्पेशालिटी अस्पतालमा भर्ना गरिएको भारतीय संचारमाध्यमहरूले उल्लेख गरेका छन्।  गोविन्दा गएराति करिब १ बजेतिर घरमा बेहोस भएका थिए। उनले एक पारिवारिक साथीलाई बोलाएपछि उनलाई अस्पताल पुर्‍याइएको...