ओली हावा कुरा गर्छन्, उनी बाहेक एमालेका सबै नेता हाम्रो पार्टीमा आउँछन् : प्रचण्ड
काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले छोडेर सबै नेताहरू आफ्नो पार्टीमा आउने दाबी गरेका छन्। बुधवार भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानसँगको सहमति पत्रमा हस्ताक्षर कार्यक्रमपछि उनले यस्तो दाबी गरेका हुन्। उनले नेकपा एमाले अध्यक्ष केपी...
