बलिउड अभिनेता गोविन्दा अस्पताल भर्ना, स्वास्थ्य स्थिर
बलिउड अभिनेता गोविन्दा अस्पताल भर्ना भएका छन्। घरमा बेहोस भएपछि उनलाई मुम्बईस्थित क्रिटिकेयर एसिया मल्टीस्पेशालिटी अस्पतालमा भर्ना गरिएको भारतीय संचारमाध्यमहरूले उल्लेख गरेका छन्। गोविन्दा गएराति करिब १ बजेतिर घरमा बेहोस भएका थिए। उनले एक पारिवारिक साथीलाई बोलाएपछि उनलाई अस्पताल पुर्याइएको...
