ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

दुई दिनभित्र दक्षिण एसियाका तीन राजधानीमा लगातार विस्फोटका घटना

५ मिनेट अघि   सेतोपाटी

दक्षिण एसियाका तीन मुलुकको राजधानीमा पछिल्लो तीन दिनयता लगातार विस्फोटका घटना भइरहेका छन्। सबभन्दा पहिला भारतको राजधानी दिल्लीमा सोमबार साँझ कार विस्फोट भयो। उक्त घटनामा १३ जनाको मृत्यु भएको छ भने २१ जना घाइते छन्। त्यसको भोलिपल्ट मंगलबार दिउँसो पाकिस्तानको...

लोकसेवा आयोग परीक्षा : सबैभन्दा बढी चिट चोर्नेमा प्रहरी, त्यसपछि को छन् ?

५ मिनेट अघि   थाहाखबर

काठमाडौं : लोकसेवा आयोगले लिएको बढी सुरक्षा निकाय तर्फमा प्रहरी प्रहरी जवान (जनपद) परीक्षामा चिट चोरेर अनियमितता गरेको पाइएको छ। आयोगले सार्वजनिक गरेको ६६ औँ(२०८१ साउनदेखि २०८२ असारसम्मको)वार्षिक प्रतिवेदनमा उम्मेदवारलाई गरिएको कारबाहीमा उक्त कुरा पाइएको हो। आयोगले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सुरक्षा निकायतर्फ प्रहरी...

आइएमईको २५ औं वार्षिक साधारण सभा सम्पन्न

९ मिनेट अघि   सेतोपाटी

आइएमई लिमिटेडले २५ औं वार्षिक साधारण सभा मंगलबार काठमाडौंमा सम्पन्न गरेको छ।  कम्पनीका संस्थापक तथा अध्यक्ष हेमराज ढकालको अध्यक्षतामा बसेको सभाले वार्षिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको हो। अध्यक्ष ढकालले आइएमईले रेमिटेन्स सेवा उद्योगमा अग्रणी स्थान कायम गर्दै सर्वाधिक लोकप्रिय...

पाटन दरबार स्क्वायरमा एनपिएलको 'ट्रफी जात्रा' (तस्बिरहरू)

९ मिनेट अघि   सेतोपाटी

नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको दोस्रो संस्करण सुरू हुनुअघि आयोजित 'ट्रफी जात्रा' पाटन दरबार स्क्वायर पुगेको छ। एनपिएलका प्रत्येक सहभागी टिमले ट्रफी टूर गरिरहेको बेला काठमाडौं गोर्खाजले पनि भक्तपुर दरबार स्क्वायरसँगै पाटन र काठमाडौं दरबार स्क्वायरमा 'ट्रफी जात्रा' आयोजना गरेको हो।...

जेनजी पुस्ताका कविर सोबलाई अध्यक्ष राखेर नागरिक उन्मुक्ति पार्टी नेपाल दर्ता

१७ मिनेट अघि   सेतोपाटी

नागरिक उन्मुक्ति पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ। यो पार्टीको अध्यक्षमा कविर सोब र संरक्षक रेशम चौधरी रहेका छन्। संरक्षक चौधरीले सेतोपाटीसँग कुराकानी गर्दै नागरिक उन्मुक्ति पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको र दर्ता प्रमाण पत्र पनि प्राप्त भइसकेको...

एनपिएल–२ मा रोबोट डगसँग अन्तर्क्रिया गर्न पाइने

१९ मिनेट अघि   सेतोपाटी

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा दर्शक र खेलाडीले ओमोडा जेइकोको रोबोट डगसँग प्रत्यक्ष अन्तर्क्रिया गर्न पाउने भएका छन्। एनपीएल सिजन–२ को ‘ड्रिभन बाइ’ पार्टनरका रूपमा ओमोडा एन्ड जेइकोले सहकार्य गरेको हो।  यस वर्ष ओमोडा जेइकोको नेपालका लागि आधिकारिक बिक्रेता...

'आ बाट आमा' को पोस्टर रिलिज, माघ १६ देखि प्रदर्शन

२६ मिनेट अघि   सेतोपाटी

आगामी माघ १६ गतेलाई रिलिज मिति घोषणा गर्दै फिल्म 'आ बाट आमा'  टिमले २ वटा पोस्टर सार्वजनिक गरेको छ। बुधबार निर्माण टिमले फिल्मको कथावस्तु झल्काउने दुई पोस्टर रिलिज गरेको हो।  'बा आमाले पसिनाले घर बनाउनुभयो। हामीले रहर र बाध्यताले 'पासपोर्ट' बनाउनुपर्‍यो' भन्ने...

लेम्फी र इसेवा मनी ट्रान्सफर बीच रेमिट्यान्स कारोबार गर्ने सम्झौता

२९ मिनेट अघि   सेतोपाटी

लेम्फीको रूपमा व्यापार गर्ने राइटकार्ड पेमेन्ट सर्भिसेज लिमिटेडले नेपालमा रेमिट्यान्स सेवा सुरु गर्न इसेवा मनी ट्रान्सफरसँग साझेदारी गरेको छ।  नेपाल राष्ट्र बैंकले सम्झौता अनुमोदन गरेसँगै दुवै कम्पनीबीचको सहकार्य औपचारिक बनेको हो। यो साझेदारीले उत्तरी अमेरिका र युरोप (बेलायतसहित) का नागरिकलाई...

पशुपतिनाथ र बौद्धनाथ जोड्ने सडकमा ‘अस्फाल्ट प्रविधि’ को कालोपत्र

३५ मिनेट अघि   थाहाखबर

काठमाडौं : विश्व सम्पदा सूचीमा सूचिकृत पशुपतिनाथ र बौद्धनाथ चैत्य जोड्ने गौरीघाट–कुमारीगाल–बौद्ध सडकको कालोपत्र उप्काएर ‘आस्फाल्ड प्रविधि’ को कालोपत्र गर्न लागिएको छ।  कालोपत्र भइरहेको सडक उप्काउन थालेपछि दुई विश्व सम्पदा जोड्ने मार्गमा धुलो उड्न थालेको स्थाीनयवासीको गुनासो छ। आयोजनाले सूचना...

दुर्गा प्रसाईं समूहलाई सरकारले भन्यो– तपार्हंहरूका माग संविधानसम्मत छैनन्

४० मिनेट अघि   सेतोपाटी

सरकार र दुर्गा प्रसाईं समूहबीच बुधबार गृह मन्त्रालयमा वार्ता भएको छ। वार्तामा गृहमन्त्री ओमप्रकाश अर्याल, गृह सचिव रामेश्वर दंगाल, गृह प्रवक्ता आनन्द काफ्ले, काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरू पनि सहभागी थिए। दुर्गा प्रसाईं समूहबाट संगठन विभाग प्रमुख तिजेन्द्रप्रसाद...

एनआरएन इन्फ्रास्ट्रकचरले ४२ प्रतिशत लाभांश दिने, हकप्रद पनि आउने

४२ मिनेट अघि   सेतोपाटी

एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट लिमिटेडले ४२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।  कम्पनीको मंगलबार साँझ बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो। कम्पनीले ४० प्रतिशत बोनस र कर प्रयोजनको लागि २.१ प्रतिशत नगद लाभांश दिने भएको हो।  कम्पनीको प्रस्ताव...

सुशीला कार्की नेतृत्वको सरकारले फिर्ता बोलाएका ११ मध्ये चार राजदूतले दिए राजीनामा

४४ मिनेट अघि   सेतोपाटी

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले काठमाडौंस्थित परराष्ट्र मन्त्रालयमा हाजिर हुन बोलाएका ११ राजदूतमध्ये चार जनाले राजीनामा दिएका छन्।  राजीनामा दिनेमा बेलायतका लागि राजदूत चन्द्रकुमार घिमिरे, चीनका लागि राजदूत कृष्णप्रसाद ओली, कतारका लागि राजदूत रमेशचन्द्र पौडेल र अमेरिकाका लागि राजदूत लोकदर्शन...

चीनमा भर्खरै बनेको ७५८ मिटर लामो पुल भत्कियो गर्ल्यामगुर्लुम्म (भिडिओ)

४६ मिनेट अघि   सेतोपाटी

चीनमा भर्खरै निर्माण भएको पुल भाँचिएको छ। चीनको उत्तरपश्चिम सिचुवान प्रान्तको तीब्बत जोड्ने मुख्य राजमार्गको हुङ्ची पुलको एक भाग भाँचिएको हो। पहाडी इलाकामा रहेको  ७५८ मिटर लामो पुलको एकातिरको भाग भाँच्चिएको भयानक दृश्यसहितका भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ। पुल...

मतदाता नामावली दर्ता गर्नेको चाप उच्च

४७ मिनेट अघि   थाहाखबर

म्याग्दी : जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा पछिल्लो समय मतदाता नामावली दर्ता गर्नेको संख्या बढ्न थालेको छ। आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले यही कात्तिक ३० गतेसम्म नामावली दर्ता गर्नुपर्ने समयसिमा तोकेको छ। आयोगले तोकेको...

साना किसान विकास लघुवित्तको लाभांश घोषणा

४९ मिनेट अघि   सेतोपाटी

साना किसान विकास लघुवित्त कम्पनीले लाभांश घोषणा गरेको छ।  कम्पनीको बुधबार बिहान बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो।  कम्पनीले १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। कम्पनीले १४.२५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश दिने...

लिपमोटर नेपालले पायो ‘उत्कृष्ट वितरक’ पुरस्कार

५३ मिनेट अघि   सेतोपाटी

नेपालमा लिपमोटरको एकमात्र आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले थाइल्यान्डमा आयोजित लिपमोटर ग्लोबल डिलर मिट २०२५ मा ‘उत्कृष्ट लिपमोटर वितरक–इन्डिया एण्ड एसिया प्यासिफिक’ पुरस्कार प्राप्त गरेको छ। गत कात्तिक २१ गते सम्पन्न उक्त कार्यक्रममा कम्पनीले भारत तथा एसिया–प्यासिफिक क्षेत्रमा बिक्री, ग्राहक...

जलवायु न्याय सुनिश्चित गर्न तत्काल कारबाहीको आह्वान

५५ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेपालसहित तीन देशले जलवायु न्याय सुनिश्चित गर्न तत्काल कारबाहीको लागि आह्वान गरेका छन्।  ब्राजिलको वर्षा वन शहर बेलेममा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३० औँ सम्मेलनमा नेपाल, वंगलादेश र भूटानले यस्तो आह्वान गरेका हुन्। ...

ग्लोबल आइएमईले तयार पार्‍यो पाँच वर्षे व्यवसायिक रणनीतिक रोडम्याप

१ घण्टा अघि   सेतोपाटी

ग्लोबल आइएमई बैंकले आगामी पाँच वर्षभित्र (२०३० सम्म) मा बैंकलाई नयाँ उचाइमा पुर्‍याउन स्पष्ट लक्ष्य तथा कार्ययोजना सहितको रूपान्तरणकारी पाँच वर्षे व्यवसायिक रणनीतिक रोडम्याप तयार परेको छ। जिआइबिएल मिसन २०३० नाम दिइएको यो रणनीतिक योजना मार्फत् बैंकले काम कारबाही अगाडि...

कम्तीमा यो ४ महिना पार्टी चलाउने र टिकट बाँड्ने जिम्मा दुई महामन्त्रीलाई दिनुस्: मीनेन्द्र रिजाल

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले कम्तीमा अबका चार महिना पार्टी चलाउने र टिकट बाँड्ने जिम्मा दुई जना महामन्त्रीहरूलाई दिनुपर्ने बताएका छन्। अहिलेको अनुहार लिएर कांग्रेसले चुनाव जित्दैन भनिसकेपछि आफूले यो कुरा गम्भीरतापूर्वक भनेको उनको भनाइ थियो। ‘तपाईंहरूलाई गम्भीरतापूर्वक अनुरोध छ-...

हाेटल हयात रिजेन्सीद्वारा १३३ श्रमिक कटौतीको घोषणा

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : जेनजी आन्दोलनको कारण देखाउँदै बन्द भएको पाँचतारे होटल हयात रिजेन्सीले श्रमिक कटौतीको घोषणा गरेको छ।  गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएको तोडफोड, लुटपाट र आगलागीका कारण होटल पूर्ण रूपमा क्षतिग्रस्त भएको जनाउँदै १३३ जना श्रमिकको...

सिटिजन लाइफद्वारा ‘अवार्ड सेरेमनी एन्ड स्किल इन्हान्स्मेन्ट’ कार्यक्रम सम्पन्न

१ घण्टा अघि   सेतोपाटी

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पूर्व, मध्य–पश्चिम र काठमाडौं उपत्यकामा 'अवार्ड सेरेमनी एन्ड स्किल इन्हान्स्मेन्ट' कार्यक्रम सम्पन्न गरेको छ। भदौ २१ गते इटहरी, कात्तिक १४ गते भैरहवा, कात्तिक २१ गते पोखरा र कात्तिक २२ गते काठमाडौंमा सम्पन्न कार्यक्रममा २५० देखि...

कांग्रेस केन्द्रीय समितिमा संसद पुनःस्थापनाबारे बहसः ‘सांसद अधिकार’ खोज्ने की ‘जेनजी म्याण्डेट’विरुद्ध नजाने’ ?

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : देशव्यापी ‘जेनजी विद्रोह’ को आगोले राजनीतिक दियो झोसिरहँदा नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक पनि उत्तिकै तातो बनेको छ। भदौ २३२४ गतेको नागरिक आन्दोलनले विघटित प्रतिनिधि सभा र सरकारको पतन भएसँगै बनेको अन्तरिम सरकारले फागुन २१ गते निर्वाचन घोषणा...

सरकार र दुर्गा प्रसाईंको समूहबीच गृह मन्त्रालयमा छलफल जारी

१ घण्टा अघि   सेतोपाटी

सरकार र नागरिक बचाउ अभियानका संयोजक एवं व्यवसायी दुर्गा प्रसाईंको समूहबीच सिंहदरबारमा वार्ता सुरू भएको छ।  बुधबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा प्रसाईंको समूहसँग सरकारले छलफल गरेको हो। वार्तामा प्रसाईं भने सहभागी छैनन्। प्रसाईंको समूहबाट संगठन विभाग प्रमुख तिजेन्द्रप्रसाद रायमझी, अभियानका प्रवक्ता...

अस्पतालबाट डिस्चार्ज भए धर्मेन्द्र, घरमै आराम गर्दै

१ घण्टा अघि   सेतोपाटी

बलिउडका दिग्गज अभिनेता धर्मेन्द्र अस्पतालबाट डिस्चार्ज भएका छन्।  हालै मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएका उनी अस्पतालबाट डिस्चार्ड भई घरमै स्वास्थ्यलाभ गरिरहेका हुन्। उनको स्वास्थ्यबारे फैलिएका विभिन्न हल्ला र निधनको झुटा खबरपछि परिवारले एक आधिकारिक वक्तव्य जारी गर्दै उनी डिस्चार्ज...