लेम्फी र इसेवा मनी ट्रान्सफर बीच रेमिट्यान्स कारोबार गर्ने सम्झौता
लेम्फीको रूपमा व्यापार गर्ने राइटकार्ड पेमेन्ट सर्भिसेज लिमिटेडले नेपालमा रेमिट्यान्स सेवा सुरु गर्न इसेवा मनी ट्रान्सफरसँग साझेदारी गरेको छ। नेपाल राष्ट्र बैंकले सम्झौता अनुमोदन गरेसँगै दुवै कम्पनीबीचको सहकार्य औपचारिक बनेको हो। यो साझेदारीले उत्तरी अमेरिका र युरोप (बेलायतसहित) का नागरिकलाई...
