ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

ग्लोबल आइएमईले तयार पार्‍यो पाँच वर्षे व्यवसायिक रणनीतिक रोडम्याप

४ मिनेट अघि   सेतोपाटी

ग्लोबल आइएमई बैंकले आगामी पाँच वर्षभित्र (२०३० सम्म) मा बैंकलाई नयाँ उचाइमा पुर्‍याउन स्पष्ट लक्ष्य तथा कार्ययोजना सहितको रूपान्तरणकारी पाँच वर्षे व्यवसायिक रणनीतिक रोडम्याप तयार परेको छ। जिआइबिएल मिसन २०३० नाम दिइएको यो रणनीतिक योजना मार्फत् बैंकले काम कारबाही अगाडि...

कम्तीमा यो ४ महिना पार्टी चलाउने र टिकट बाँड्ने जिम्मा दुई महामन्त्रीलाई दिनुस्: मीनेन्द्र रिजाल

८ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले कम्तीमा अबका चार महिना पार्टी चलाउने र टिकट बाँड्ने जिम्मा दुई जना महामन्त्रीहरूलाई दिनुपर्ने बताएका छन्। अहिलेको अनुहार लिएर कांग्रेसले चुनाव जित्दैन भनिसकेपछि आफूले यो कुरा गम्भीरतापूर्वक भनेको उनको भनाइ थियो। ‘तपाईंहरूलाई गम्भीरतापूर्वक अनुरोध छ-...

हाेटल हयात रिजेन्सीद्वारा १३३ श्रमिक कटौतीको घोषणा

८ मिनेट अघि   थाहाखबर

काठमाडौं : जेनजी आन्दोलनको कारण देखाउँदै बन्द भएको पाँचतारे होटल हयात रिजेन्सीले श्रमिक कटौतीको घोषणा गरेको छ।  गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएको तोडफोड, लुटपाट र आगलागीका कारण होटल पूर्ण रूपमा क्षतिग्रस्त भएको जनाउँदै १३३ जना श्रमिकको...

सिटिजन लाइफद्वारा ‘अवार्ड सेरेमनी एन्ड स्किल इन्हान्स्मेन्ट’ कार्यक्रम सम्पन्न

९ मिनेट अघि   सेतोपाटी

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पूर्व, मध्य–पश्चिम र काठमाडौं उपत्यकामा 'अवार्ड सेरेमनी एन्ड स्किल इन्हान्स्मेन्ट' कार्यक्रम सम्पन्न गरेको छ। भदौ २१ गते इटहरी, कात्तिक १४ गते भैरहवा, कात्तिक २१ गते पोखरा र कात्तिक २२ गते काठमाडौंमा सम्पन्न कार्यक्रममा २५० देखि...

कांग्रेस केन्द्रीय समितिमा संसद पुनःस्थापनाबारे बहसः ‘सांसद अधिकार’ खोज्ने की ‘जेनजी म्याण्डेट’विरुद्ध नजाने’ ?

११ मिनेट अघि   थाहाखबर

काठमाडौं : देशव्यापी ‘जेनजी विद्रोह’ को आगोले राजनीतिक दियो झोसिरहँदा नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक पनि उत्तिकै तातो बनेको छ। भदौ २३२४ गतेको नागरिक आन्दोलनले विघटित प्रतिनिधि सभा र सरकारको पतन भएसँगै बनेको अन्तरिम सरकारले फागुन २१ गते निर्वाचन घोषणा...

सरकार र दुर्गा प्रसाईंको समूहबीच गृह मन्त्रालयमा छलफल जारी

१७ मिनेट अघि   सेतोपाटी

सरकार र नागरिक बचाउ अभियानका संयोजक एवं व्यवसायी दुर्गा प्रसाईंको समूहबीच सिंहदरबारमा वार्ता सुरू भएको छ।  बुधबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा प्रसाईंको समूहसँग सरकारले छलफल गरेको हो। वार्तामा प्रसाईं भने सहभागी छैनन्। प्रसाईंको समूहबाट संगठन विभाग प्रमुख तिजेन्द्रप्रसाद रायमझी, अभियानका प्रवक्ता...

अस्पतालबाट डिस्चार्ज भए धर्मेन्द्र, घरमै आराम गर्दै

३१ मिनेट अघि   सेतोपाटी

बलिउडका दिग्गज अभिनेता धर्मेन्द्र अस्पतालबाट डिस्चार्ज भएका छन्।  हालै मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएका उनी अस्पतालबाट डिस्चार्ड भई घरमै स्वास्थ्यलाभ गरिरहेका हुन्। उनको स्वास्थ्यबारे फैलिएका विभिन्न हल्ला र निधनको झुटा खबरपछि परिवारले एक आधिकारिक वक्तव्य जारी गर्दै उनी डिस्चार्ज...

फुडमाण्डुले मनायो १५ औं वार्षिकोत्सव, दुई सय बढी रेस्टुरेन्टमा छुट अफर

३७ मिनेट अघि   सेतोपाटी

अनलाइन फुड डेलिभरी कम्पनी फुडमाण्डुले आफ्नो १५औं वार्षिकोत्सव मनाएको छ। सन् २०१० नोभेम्बर ११ मा सानो स्टार्टअपका रूपमा सुरू भएको फुडमाण्डुले हाल देशभर हजारौं ग्राहक र रेस्टुरेन्टहरूलाई जोड्दै एक परिचित ब्रान्डको रूपमा आफूलाई स्थापित गरिसकेको छ। वार्षिकोत्सवका अवसरमा संस्थापक तथा प्रबन्ध...

रोनाल्डोले भने- २०२६ को फिफा विश्वकप फुटबल मेरो अन्तिम मुख्य प्रतियोगिता हुनेछ

४३ मिनेट अघि   सेतोपाटी

पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले २०२६ को फिफा विश्वकप फुटबल प्रतियोगिता आफ्नो अन्तिम विश्वकप हुने पुष्टि गरेका छन्। विभिन्न क्लब र देशका लागि गरी कुल ९५३ गोल गरिसकेका ४० वर्षीय रोनाल्डोले ‘एक वा दुई वर्षभित्र’ फुटबलबाट सन्यास लिने पनि बताएका छन्। आगामी वर्ष...

टर्कीस सेनाको कार्गो जहाज जर्जियामा दुर्घटना, २० जनाको मृत्यु

४५ मिनेट अघि   सेतोपाटी

टर्किस सेना कार्गो जहाज दुर्घटना भएको छ। मंगलबार अजरबैजानबाट टर्की फर्किँदै गरेको सी–१३० कार्गो जहाज जर्जियाको आकाशमा उँड्दै गर्दा दुर्घटना भएको हो। अन्तर्राष्ट्रिय समाचार संस्था एशोशियटेड प्रेसका अनुसार दुर्घटनामा चालक दलका सदस्यसहित २० जनाको मृत्यु भएको छ। टर्कीको रक्षा मन्त्रालयका अनुसार...

कुमारी बैंकको ‘ग्रिन सेभिङ्स डिपोजिट अकाउन्ट’ सार्वजनिक

५३ मिनेट अघि   सेतोपाटी

कुमारी बैंक लिमिटेडले दिगो विकासका लक्ष्यहरूलाई टेवा पुर्‍याउने उद्देश्यले ‘ग्रिन सेभिङ्स डिपोजिट अकाउन्ट’ नामक नयाँ निक्षेप योजना सार्वजनिक गरेको छ। 'एक खाता, एक रुख' सिद्धान्तमा आधारित यो योजनाअन्तर्गत प्रत्येक नयाँ खाता खोल्दा बैंकले आफ्ना तर्फबाट एक रुख रोप्नेछ। यस योजनामा खातावालाहरूले...

बोेरामा २० रूपैयाँले बढ्यो सिमेन्टको भाउ

५४ मिनेट अघि   सेतोपाटी

सिमेन्टको भाउ प्रतिबोरा २० रूपैयाँले बढेको हार्डवेयर व्यापारीहरूले बताएका छन्। हार्डवेयर व्यापारी अनसन साखः भन्छन्, 'तिहारपछि सिमेन्टको मूल्य प्रति बोरा २० रूपैयाँले बढेको छ।' एक साता अघि ओपिसी सिमेन्ट प्रतिबोरा आठ सय रूपैयाँदेखि आठ सय ५० रूपैयाँसम्म कारोबार भइरहेको थियो।...

फोनपेको छैटौं वार्षिक साधारण सभा सम्पन्न

१ घण्टा अघि   सेतोपाटी

फोनपे पेमेन्ट सर्भिस लिमिटेडको छैटौं वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ। उक्त साधारणसभाले  आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तिय विवरण, लेखापरिक्षक प्रतिवेदन तथा विभिन्न प्रस्तावहरु पारित गर्ने निर्णय गरेको छ। फोनपेको सञ्चालक समितिका अध्यक्ष सशीन जोशीको अध्यक्षतामा बसेको साधारण सभामा फोनपेका सेयरधनीहरुलाई...

२१ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

१ घण्टा अघि   सेतोपाटी

लगातार बढिरहेको सुनको मूल्य बुधबार घटेको छ। बुधबार सुन प्रतितोला दुई लाख ४४  हजार तीन  सय रूपैयाँमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।   मंगलबार एकै दिन सुन चार हजार नौ सयले मूल्य बढेर कारोबार भइरहेको थियो। सो दिन सुन...

तोलाको २१ सयले घट्यो नेपाली बजारमा सुन

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : आज नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्यमा झिनो वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। यो अघिल्लो दिनको तुलनामा २ हजार १...

'मेरो ज्यान बचाउन त सफल भयो, तर उसको ज्यान मैले बचाउन सकिनँ'

१ घण्टा अघि   सेतोपाटी

सहिदका परिवार ईश्वर अधिकारी बिहान-बेलुकी नै छोरालाई खोजिरहन्छन्। साँझ परेपछि छोरा टुप्लुक्क घर आइहाल्छन् कि भनेर बाटो हेरेर बसिरहन्छन्। उनी भदौ २३ गते जेनजी आन्दोलन क्रममा नयाँबानेश्वरमा प्रहरीको गोली लागेर ज्यान गुमाएका ईश्वत अधिकारीका बुबा हुन्। ईश्वत दिनभरि कलेज वा अन्त काममा व्यस्त भएर साँझ...

नेपाल बैंक र दराजबीच भुक्तानी सेवा सम्झौता

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल बैंक लिमिटेड र दराजबिच बैंकमा खाता रहेका ग्राहकहरुलाई अनलाईन पोर्टल मार्फत सामान खरीद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको छ।  यही कात्तिक २५ (नोभेम्बर ११) गते देखि मंसिर ६ (नोभेम्बर २२) सम्म लागू हुने सम्झौतापत्रमा बैंकको तर्फबाट निमित्त...

टर्कीको सैन्य कार्गो विमान दुर्घटना

१ घण्टा अघि   थाहाखबर

टर्कीको वायुसेनाको सी-१३० हर्कुलस सैन्य कार्गो विमान जर्जिया-अजरबैजान सीमानजिक दुर्घटनाग्रस्त भएको छ। अलजजिराका अनुसार विमानमा उडान टोलीसहित २० सेना सवार रहेकोमा केहीको मृत्यु भएको छ। तर यकिन विवरण भने आउन सकेको छैन।  टर्कीको रक्षा मन्त्रालयले एक्समार्फत जानकारी दिँदै अजरबैजानबाट उडान...

फूडमाण्डुले पूरा गर्‍यो १५ वर्ष

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : सन् २०१० नोभेम्बर ११ मा स्थापना भएको नेपालको पहिलो अनलाइन फुड डेलिभरी कम्पनी फूडमाण्डुले १५ वर्ष पूरा गरेको छ। संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले सानो स्टार्टअपका रूपमा शुरु भएको फुडमाण्डुले १५ वर्षको यात्रामा उल्लेखनीय सफलता हासिल गरेको बताए।...

हिउँदभरि सुनसान हुन्छ बुकीपाटन

२ घण्टा अघि   सेतोपाटी

बर्खामा आन्तरिक पर्यटकले गुल्जार बनेको बुकीपाटन चिसो बढेपछि सुनसान भएको छ। सयौं गोठाला र हजारौं वस्तुभाउसँगै पर्यटकले चहलपहल हुने बुकीपाटन कात्तिक पहिलो सातादेखि सुनसान बनेको हो । अग्ला पहाड पनि हरियो घाँस सुक्दै गएपछि उराठिला बनेका छन्। पहिले गोठालाले चरन...

श्रीलंकामाथि पाकिस्तानको रोमाञ्चक जित

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : घरेलु टोली पाकिस्तानले एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा श्रीलंकाविरुद्ध सात रनको रोमाञ्चक जित दर्ता गरेको छ। जितसँगै पाकिस्तानले तीन खेलको शृंखलामा १–० को अग्रता लिएको छ। दोस्रो खेल विहिबार हुनेछ। मंगलबार रावलपिन्डी क्रिकेट मैदानमा पाकिस्तानले प्रस्तुत गरेको ३०० रनको...

कांग्रेसको बैठकमा धारणा राख्ने क्रम जारी

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक मंगलबार पनि बस्दैछ। बैठक बिहान साढे ११ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।  यसअघि हिजोको बैठकमा सहमहामन्त्रीद्वय बद्रीप्रसाद पाण्डे र जीवन परियारसहित ११ केन्द्रीय सदस्यले धारणा राखेका थिए। अहिलेसम्म १२७...

ढाकामा एकै दिन ११ ठाउँमा बम विस्फोट, तीनवटा गाडीमा आगजनी

२ घण्टा अघि   सेतोपाटी

बंगलादेशको राजधानी ढाकामा शृंखलाबद्ध बम विस्फोट र आगजनीको घटना भएपछि उच्च सतर्कता अपनाइएको छ। ढाकाका सार्वजनिक यातायात, धार्मिक स्थल तथा सरकारी कार्यालयहरू लक्षित विस्फोट र आगजनी भएको बंगलादेशी अनलाइन द डेली स्टारले जनाएको छ। शृंखलाबद्ध आक्रमण सहर आतंकित बनेको छ।...

सिमेन्ट कम्पनीको सेयरमा किन बढिरहेको छ आकर्षण?

२ घण्टा अघि   सेतोपाटी

सेयर बजार विश्लेषण हाल सेयर बजारमा चार वटा सिमेन्ट कम्पनी सूचीकृत छन् — शिवम, सर्वोत्तम, सोनापुर र घोराही सिमेन्ट उद्योग। सेयर कारोबारका आधारमा केही सातादेखि यीमध्ये केही प्रमुख दस कम्पनीभित्र पर्दै आइरहेका छन्। यिनको सेयर मूल्यमा पनि केही समययता वृद्धि देखिइरहेको छ। कात्तिक...