छैटौं वरियताका साथ नेकपामा समाहित हुँदै भीम रावल
काठमाडौं : नेकपा (एमाले) का पूर्वउपाध्यक्ष डा. भीम रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान, नेपाल’ आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएको छ। गत आइतबार पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसहितका शीर्ष नेतासँगको छलफलपछि रावल नेतृत्वको अभियान नेकपामा मिसिने निश्कर्षमा पुगेको...
