खेलकुद विकासका लागि चीनले दियो ठूलो रकमको खेल सामग्री
काठमाडौँ : नेपाली खेलकुदका लागि चीनको युनान प्रादेशिक खेलकुद ब्यूरोले खेल सामाग्री र स्वास्थ्य परीक्षणका उपकरणसहित ठूलो मूल्य बराबरको सहयोग गरेको छ। सातदोबाटोस्थित अन्तरराष्ट्रिय खेलकुद परिसरमा मंगलवार एक कार्यक्रमबीच चीनको युनान खेलकुद ब्यूरोले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई उक्त सामग्री सहयोग...