कलाकार समेत हुन् साम्राज्ञीले इन्गेजमेन्ट गरेका विशाल, सँगै खेलेका छन् म्युजिक भिडिओ
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले मंगलबार आफ्ना फ्यान तथा शुभचिन्तकलाई सरप्राइज दिइन्। उनले इन्स्टाग्राममार्फत केही तस्बिरहरू सार्वजनिक गर्दै आफूले इन्गेजमेन्ट गरेको खबर सार्वजनिक गरिन्। पोस्टमा उल्लेख गरिएअनुसार उनले सोमबार इन्गेजमेन्ट गरेकी हुन्। उनले कोसँग इन्गेजमेन्ट गरेको भनेर आफ्नो पोस्टमा केही खुलाएकी...
