विरोधको बेवास्ता गर्दै सदन चलाउनु दुःखद : सांसद शर्मा
काठमाडौं : नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले अवरोध र विरोधको वेवास्ता गर्दै सदन चलाउनु दुःखको कुरा भएको बताएका छन्। बिहीवार प्रतिनिधि सभाको बैठकमा विनियोजन शीर्षकहरूमाथिको छलफलमा भाग लिँदै सांसद शर्माले नेतृत्वको काम भनेको समस्याको समाधान गर्ने भए पनि समस्या...