'पत्रमा के लेखिएको थियो?'
देउरालीमा 'भोर' सुरु हुनु अगावै कुखुराका भालेहरू 'कुखुरी काँ' भन्दै बास्न सुरु गरिसकेका थिए। जाडो याममा पनि देउरालीमा सुर्जे बिहानै झुल्किन्थे। आक्कलझुक्कल पूरै दिन हुस्सुले सुर्जेलाई 'ब्लक' गरिदिँदा देउरालीमा पनि अचाक्ली जाडो हुन्थ्यो। तथापि देउरालीमा जतिसुकै जाडो भए पनि मान्छेहरू...