मधेस प्रदेशमा माओवादीबाट दुई र एकीकृत समाजवादीबाट एक जना मन्त्री नियुक्त
मधेस प्रदेशमा मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद विस्तार गरेका छन्। माओवादीबाट दुई जना र एकीकृत समाजवादीबाट एक जना मन्त्री उनले नियुक्त गरेका छन्। माओवादीबाट संसदीय दलका नेता भरतप्रसाद साह, सांसद युवराज भट्टराई र नेकपा एसबाट बेची लुंगेलीलाई मुख्यमन्त्री यादवले मन्त्री नियुक्त गरेका हुन्।...