फिल्म 'द होलटाइमर्स' को फर्स्टलुक सार्वजनिक
पूजा गुरुङ र विभूषण बस्नेतले निर्देशन गर्ने फिल्म 'द होलटाइमर्स' को फर्स्टलुक सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा कलाकारलाई तत्कालीन माओवादी छापामारको हुलियामा प्रस्तुत गरिएको छ। यतिबेला फिल्मको छायांकन अछामको रामारोशनमा भइरहेको छ। फिल्मलाई चिन्तन राजभण्डारीले छायांकन गरिरहेका छन्। लेस फिल्म डु...