सुदूरपश्चिममा मुख्यमन्त्री सहित दुई सदस्यीय मन्त्रिमण्डल गठन, एमाले तत्काल सरकारमा सहभागी नहुने
सुदूरपश्चिम सरकारमा मुख्यमन्त्रीसहित दुई सदस्यीय मन्त्रिमण्डल गठन भएको छ। सरकारलाई समर्थन गर्ने दलहरूलाई मन्त्रालय दिने विषयमा छलफल गरेर ठूलाे आकारमा छिट्टै नै मन्त्रिमण्डल विस्तार गर्ने नवनियुक्त मुख्यमन्त्री दीर्घ साेडारीकाे तयारी छ। सोडारीले बिहीबार राति मुख्यमन्त्रीका रूपमा पदभार ग्रहण गरेका हुन्।...