६८ लाख खर्चेर वडा कार्यालयको भवन निर्माण
टीकापुर नगरपालिका वडा नं ७ को प्रशासनिक भवन ६८ लाख लागतमा निर्माण सम्पन्न भएको छ। शक्तिशाली भूकम्पमा पनि नभत्कने गरी बनाइएको उक्त भवनमा पाँच कोठा छन् । नगरप्रमुख रामलाल डगौरा थारुले शुक्रबार भवन उद्घाटन गर्दै नगरपालिकाले नगरमा आवश्यक भौतिक पूर्वाधार...