गण्डकीका मुख्यमन्त्रीले दिए चुमानलाई अर्थ र मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालय
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विनाविभागीय मन्त्री बनेका हरिबहादुर चुमान र राजीव गुरुङ ‘दीपक मनाङे’लाई मन्त्रालयको जिम्मेवारी तोकेका छन्। शनिबार मुख्यमन्त्री अधिकारीले विनाविभागीय मन्त्रीद्धयलाई जिम्मेवारी तोकेको जानकारी गराएको चुमानले बताए । ‘मन्त्रालयको जिम्मेवारी दिने काम मुख्यमन्त्रीको हो, उहाँले तपाइलाई अर्थ र मनाङेलाई...