हिमालयन हाइड्रो एक्सपो बिहीबार राष्ट्रपति पौडेलले उद्घाटन गर्ने
हिमालयन हाइड्रो एक्सपो २०२४ को समुद्घाटनका लागि सबै तयारी पूरा भएको छ। भोलि (बिहीबार) राष्ट्रपति रामचन्द्र पौडेलबाट एक्सपोको औपचारिक उद्घाटन हुने स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले जानकारी दिए। हिमालयन हाइड्रो एक्सपोको चौथो संस्करण वैशाख १२ देखि...