एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक डिजिटल हुने
नेकपा एमालेको प्रतिनिधि परिषद् बैठक डिजिटल हुने भएको छ। शनिबादेखि पहिलो पटक गर्न लागेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा डिजिटल माध्यमको प्रयोग गर्न लागेको हो। शुक्रबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बैठकमा दस्ताबेजहरू...