धरहराअगाडि चिटिक्कको प्रतीक्षालय! (तस्बिरहरू)
अहिले धरहराअगाडि बनाइएको तीन वटा प्रतीक्षालयले सबैको ध्यान खिचेको छ। चारैतिर सिसा प्रयोग गरेर बनाइएको उक्त प्रतीक्षालयले त्यहाँ पुग्ने सबैको ध्यान खिचेको हो। भवन विभागका इन्जिनियर गोपाल भट्टराईका अनुसार उक्त प्रतीक्षालय धरहरा पुनर्निर्माण अन्तर्गत नै बनाइएको हो। 'यो प्रतीक्षालय धरहरा पुनर्निर्माण...