सही दर्शन र विचारधारा नभएका शक्तिहरू विकल्प हुन सक्दैनन्: ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सही दर्शन र विचारधारा नभएको शक्ति वैकल्पिक शक्ति हुन नसक्ने बताएका छन्। ललितपुरको गोदावरीमा शनिबारदेखि सुरू भएको महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ओलीले पपुलिस्ट शक्ति र विचारधारा नभएका शक्ति वैकल्पिक...