आज मनकामना केबलकार बन्द
काठमाडौं । मनकामना केबलकार आज (शुक्रबार) एक दिनका लागि बन्द हुने भएको छ । केबलकारको टावरमा सामान्य मर्मत गर्नुपर्ने भएकाले शुक्रबार केबलकार सेवा बन्द हुने मनकामना दर्शन प्रालिले जनाएको छ । Advertisement केबलकार शनिबारदेखि नियमित सञ्चालनमा आउने प्रालिका नायब...