नेपाल चाइनिज ताइपेसँग पराजित
अन्तरराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोली चाइनिज ताइपेसँग पराजित भएको छ। इन्डोनेसियाको योग्यकर्तास्थित मागुवोहर्जो रङ्गशालामा आज सम्पन्न खेलमा नेपाली टोली चाइनिज ताइपेसँग १–० गोलले पराजित भएको हो। खेलको दोस्रो हाफमा नेपालविरुद्ध गोल भएको हो। चाइनिज ताइपेको लागि...
