कान्छी सांसदको सम्बोधन– संसद जनताको अपेक्षाअनुसार खडा हुन सकेन (पूर्णपाठ)
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डांगीले निर्वाचन सम्पन्न भएको ४ महिनामा जनताले संसदप्रति राखेको अपेक्षा हुनेगरी खडा हुन नसकेको स्पष्ट आभास आफूलाई भएको बताएकी छिन्। प्रतिनिधिसभाकी कान्छि सांसद समेत रहेकी डांगीले आफूले संसदको सुरुवातदेखि नै अग्रज र राज्यसत्ताको...