विद्या भट्टराईको प्रश्न– नागरिकलाई राज्य अभिभावक हो भन्ने अनुभूति कहिले दिने?
नेकपा एमालेकी सांसद विद्या भट्टराईले नागरिकले राज्यविहीनताको महशुस गरेको बताएकी छन् । आइतबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद भट्टराईले आम नागरिकको दैनिक जीवन दैनन्दिन संकटग्रस्त हुँदै गएपनि सरकार भाषण र नारामा मात्रै सिमित रहेको बताएकी हुन्। उनले मुलुकमा आर्थिक...