मलामी गएका व्यक्ति डुबेपछि खोज्न गोताखोर परिचालन
रूकुम पश्चिममा मलामी गएका एक व्यक्ति भेरी नदीमा डुबेर बेपत्ता भएपछि खोजीका लागि गोताखोर परिचालन गरिएको छ। बुधबार दिउँसो तीन बजेतिर चौरजहारी नगरपालिका–९ का ६१ वर्षीय नारायण खड्का मलामी गएको समयमा वडा नं. ३ स्थित रानीसागरस्थित भेरी नदीमा नुहाउने क्रममा...