एनआईसी एशियाको खुद मुनाफमा भारी गिरावट, कारण खराब कर्जामा वृद्धि
काठमाडौं । एनआईसी एशिया बैंकको खुद मुनाफा ५२.३१ प्रतिशतले घटेको छ । बैंकले शुक्रबार प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा खुद नाफा निकै घटेको देखिएको हो । चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बैंकले एक अर्ब...