श्रीमतीको हत्या गरी घरमा खाल्डो खनेर गाडे, ६ महिनापछि बाहिरियो घटना
धनुषामा श्रीमतीको हत्या गरेर एक व्यक्तिले घरमै खाल्डो खनेर पुरेको घटना ६ महिनापछि बाहिरिएको छ। शहिदनगर नगरपालिका वडा नम्बर ७ स्थित नेमुवा टोल बस्ने ४५ वर्षीया रेखा देवी ठाकुरलाई उनका ५५ वर्षीय श्रीमान सुदिप ठाकुर सोनारले हत्या गरेको घटना बाहिरिएको प्रहरीले जनाएको छ। उक्त...