डा. कडेलको नियात्रा लोकार्पित
काठमाण्डौ – शिक्षाविद् डा. सदानन्द कडेलको नियात्रा सङ्ग्रह ‘मृतसागरमा तैरिँदा’ को एक समारोहबीच लोकार्पण गरिएको छ । नेपाल स्रष्टा समाजद्वारा आयोजित समारोहका प्रमुख अतिथि घनश्याम राजकर्णिकारले नियात्रा संग्रहमा देश, विदेशका विभिन्न विषयवस्तु र ठाउँहरूलाई रोचक किसिमले वर्णन गरेको बताउनु भयो।...