एसिसी प्रिमियर कप सेमिफाइनल: नेपालका दुबै ओपनर आउट
ओमानमा भइरहेको एसिसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा युएईसँग प्रतिस्पर्धामा नेपालले दुबै ओपनर गुमाएको छ। ओमानको अल अमिरत क्रिकेट ग्राउन्डमा युएईले टस जितेर फिल्डिङ रोजेसँगै पहिले ब्याटिङ गरेको नेपालका दुबै ओपनर कुशल भुर्तेल र आसिफ शेख आउट भएका छन्। ...