गृह मन्त्रालयबारे छलफल गर्न माओवादीले बोलायो पदाधिकारी बैठक
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले गृह मन्त्रालयबारे छलफल गर्न पदाधिकारी बैठक बोलाएको छ । बैठक सोमबार बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको हो। पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको माओवादीका एक नेताले जानकारी दिए। राष्ट्रिय स्वतन्त्र...