जीवीले ल्यायो ग्ल्याम भ्यालेन्टाइन सेल, १ रुपैयाँमै चाहेको कुरा किन्न पाइने!
जीवीले मायाको याममा ‘ग्ल्याम भ्यालेन्टाइन सेल’ नामक क्याम्पेन सुरु गरेको छ। अंग्रेजी फेब्रुअरी दोस्रो सातालाई मायाको यामका रुपमा लिइने गरिन्छ। यही समय पारेर कम्पनीले फेब्रुअरी ७ देखि अर्थात् आजदेखि १५ तारिखसम्म यस्तो क्याम्प ल्याएको हो । यसअनुसार आफ्नो किन्ने योजनाको...