ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्
Get it on Google Play Get it on Google Play

जीवीले ल्यायो ग्ल्याम भ्यालेन्टाइन सेल, १ रुपैयाँमै चाहेको कुरा किन्न पाइने!

४५ मिनेट अघि   नेपालखबर

जीवीले मायाको याममा ‘ग्ल्याम भ्यालेन्टाइन सेल’ नामक क्याम्पेन सुरु गरेको छ।  अंग्रेजी फेब्रुअरी दोस्रो सातालाई मायाको यामका रुपमा लिइने गरिन्छ। यही समय पारेर कम्पनीले फेब्रुअरी ७ देखि अर्थात् आजदेखि १५ तारिखसम्म यस्तो क्याम्प ल्याएको हो ।  यसअनुसार आफ्नो किन्ने योजनाको...

करका दर स्थिर राख्न जामले दियो अर्थमन्त्रीलाई सुझाव

१ घण्टा अघि   नेपालखबर

 नेपाल अटो पत्रकार संघ (जाम)ले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई करका दर स्थिर राख्न सुझाव दिएको छ। संघका अध्यक्ष उज्ज्वल जंग शाहको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले आगामी बजेटमा नीतिगत रूपमा व्यवस्था स्थिर राख्न सुझाव दिएको हो।  हरेक बजेटमा करका दर फेरबदल...

पवित्रहाङमा कप : मिक्लाजुङ मोरङको विजयी सुरुवात

१ घण्टा अघि   थाहाखबर

इलाम : पवित्रहाङमा कप फुटबल प्रतियोगितामा नवदीप युवा क्लब मिक्लाजुङ मोरङले विजयी सुरुवात गरेको छ। माङसेबुङ—५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा संचालन भइरहेको प्रतियोगिताको उदघाटन खेलमा आयोजक टिम माङसेबुङ गाउँपालिका इलामलाई १–० गोल अन्तरले पराजित गर्दै मिक्लाजुङ मोरङले विजयी सुरुवात गरेको हो।...

मेलौलीको राष्ट्रपति रनिङ शिल्ड जित्यो मणिलेक माविले

१ घण्टा अघि   थाहाखबर

बैतडी : बैतडीको मैलौली नगरपालिकामा सम्पन्न नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि मणिलेक मावि काँडाले जितेको छ। मणिलेक १८ स्वर्ण,२ रजत र ५ कास्य पदकसहित प्रथम भएको हो। प्रथम भएको मणिलेकले ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पाएको मेलौली नगर खेलकुद विकास समितिका अध्यक्ष...

पोखरामा दुर्घटनाग्रस्त एटिआर जहाजको फ्लाइट डाटा र ककपिट भ्वाइस रेकर्डरमा के भेटियो ?

१ घण्टा अघि   कर्पोरेट नेपाल

काठमाडौं । पोखरामा दुर्घटनाग्रस्त यती एयरलाइन्सको एटिआर–७२ जहाजको डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको विश्लेषण तथा अनुसन्धान गर्ने काम सम्पन्न भएको दुर्घटना जाँच आयोगले जनाएको छ । गत माघ १ गते काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटिआर जहाज पोखरा...

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

१ घण्टा अघि   नेपालखबर

सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। नेपाल आयल निगमका अनुसार डिजेल, पेट्रोल र मट्टितेलको साबिक खुद्रा मूल्यमा प्रतिलिटर रु ३ ले बढाई पेट्रोलमा रु एक सय ७८ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर रु एक सय ७५ कायम गरिएको छ।...

डा तोसिमा कार्कीको सत्ता यात्रा, विवादमै छाएर सकिए १९ दिन

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिइसकेको छ। पार्टीको आइतबार बसेको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेसँगै रास्वपका मन्त्री र राज्यमन्त्रीले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएका छन्। प्रचण्ड सरकारमा रास्वपाबाट स्वास्थ्य राज्य मन्त्री रहेकी डा तोसिमा कार्कीले पनि पदबाट राजीनामा दिएकी छन्।...

रवि लामिछानेले पत्रकार सम्मेलनमा दिएको अभिव्यक्ति उनको व्यक्तिगत धारणा हो : रास्वपा नेता कार्की

२ घण्टा अघि   फरक धार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता गणेश कार्कीले पार्टीको बैठकमा छलफल नभएको विषयमा बोल्न बाध्य बनाउनु न्यायसंगत नभएको बताएका छन् । सोमबार सामाजिक सञ्जालमा लेख्दै उनले पार्टीको बैठकमा छलफल नभएको विषय व्यक्तिको मात्रै धारणा रहेको बताएका हुन् ।  आइतबार रास्वपा अध्यक्ष...

डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रति लिटर तीन–तीन रुपियाँ बढ्यो

२ घण्टा अघि   कर्पोरेट नेपाल

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।  नेपाल आयल निगमका अनुसार डिजेल, पेट्रोल र मट्टितेलको साबिक खुद्रा मूल्यमा प्रतिलिटर रु तीनले बढाई पेट्रोलमा रु एक सय ७८ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर रु एक सय ७५ कायम...

प्रमुख प्रशिक्षक देसाइलाई नेपालको एकदिवसीय मान्यता जोगाउने चुनौती

२ घण्टा अघि   सेतोपाटी

नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण गराएको १० दिनपछि मोन्टी देसाइले औपचारिक रुपमा प्रमुख प्रशिक्षकको नियुक्ति पाएका छन्।  माघ पहिलो साता छनोट समितिले सिफारिस गरेपछि नेपाल क्रिकेट संघ (क्यान) ले स्वीकृतीका लागि सिधै राष्ट्रिय खेलकुद परिषदलाई पठाएको थियो।  तर राष्ट्रिय खेलकुद...

असुरक्षित सडक पार

२ घण्टा अघि   नेपालखबर

काठमाडौं उपत्यकामा आवश्यक सबै ठाउँमा आकाशे पुल छैन। आकाशे पुल भएका ठाउँमा पनि कतिपय व्यक्तिहरु पुलमाथि चढ्न झन्झट मानेर तलैबाट बाटो काटिरहेका भेटिन्छन्।  उपत्यकाका विभिन्न स्थानका सडकमा पुग्दा सर्वसाधारण निकै असुरक्षित ढंगबाट बाटो काटिरहेका थिए। यसरी बाटो काट्नेहरु स–साना बालबालिकादेखि...

अब पोखराको न्यूरोडमा सटल बस

२ घण्टा अघि   नेपालखबर

पोखरामा नगरबस चल्छन्। जहाँ यात्रु देख्यो त्यहीँ घ्याच्च रोक्ने, जहाँ झर्छु भन्यो, त्यहीँ झारिदिने नगरबसको विशेषता हो। तोकिएको स्टेसनमा रोकेर बस्ने र अर्को आएपछि मात्र त्यहाँबाट हिँड्ने।   अर्को स्टेसनमा पनि त्यसै गर्ने यी बसहरु यति ढिला छन् कि छोरेपाटनबाट...

सञ्चारगृह र पत्रकारलाई लगाएको आरोप पुष्टि गर्न रवि लामिछानेलाई मिडिया सोसाइटीको चुनौती

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आइतबार पत्रकार सम्मेलनमा मिडिया र मिडियाकर्मीप्रति दिएको अभिव्यक्तिप्रति नेपाल मिडिया सोसाइटीले ध्यानाकर्षण गराएको छ। आइतबार बसुन्धरास्थित पार्टी कार्यालयमा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकपछि पत्रकार सम्मेलनमा लामिछानेले विभिन्न मिडिया तथा पत्रकारहरूविरूद्ध अभिव्यक्ति दिएका थिए। उनले मिडिया...

सासू कुटेको अभियोगमा दुई बुहारीलाई तीन महिना कैद

२ घण्टा अघि   फरक धार

अछाम जिल्ला अदालतले ५३ वर्षीया सासू कुटपिट घटनामा संलग्न दुई बुहारीलाई तीन महिना कैद फैसला सुनाएको छ । पञ्चदेवल विनायक नगरपालिका–६, तोलीका धर्मा न्यौपाने र देवीसरा न्यौपानेलाई कैद, क्षतिपूर्तिको फैसला सुनाइएको हो ।  अदालतका स्रेस्तेदार शंकरप्रसाद खनालका अनुसार पीडित जयसरा...

पोखराको १२ औं नगरसभा : डायलासिस सेन्टर स्थापनाको निर्णय

२ घण्टा अघि   नेपालखबर

गएको पुस २५ गते मुख्यमन्त्रीको शपथ लिएपछि गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशका सबै सरकारी अस्पतालमा मिर्गौलाको डायलासिस सेवा विस्तार गर्ने निर्णय लिए।  निर्णय त भयो तर गण्डकीका सबै जिल्लामा डायलासिस सेवा पुर्याउन सजिलो भने छैन। अरु त के कुरा, प्रदेश...

कहाँ रोकियो राहदानी मुद्दामा रविमाथिको प्रहरी अनुसन्धान?

२ घण्टा अघि   नेपालखबर

नागरिकता मुद्दामा सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ आइसकेपछि मात्रै प्रहरीले रवि लामिछानेविरुद्ध थप अनुसन्धान अगाडि बढाउनेबारे निर्णय लिने भएको छ। नागरिकताको मुद्दामा सर्वोच्चबाट दोषी ठहर भएसँगै राहदानी दुरुपयोग र किर्तेको कसुरमा लामिछानेविरुद्ध प्रहरीलाई अनुसन्धान सुरु गर्ने बाटो खुलेको हो।  सर्वोच्चको फैसलासँगै...

आयल निगमले बढायो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

२ घण्टा अघि   फरक धार

आयल निगमले सोमबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढानेपाल आयल निगमले सोमबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ। निगमले पेट्रोल, डिजेल र मट्टीतेल लिटरमा ३ रूपैयाँ बढाएको...

काठमाडौंमा बाल्टिनको पानीमा डुबेर १७ महिने बालिकाको मृत्यु

२ घण्टा अघि   फरक धार

काठमाडौंको धर्मस्थलीमा बाल्टिनमा डुबेर १७ महिने बालिकाको मृत्यु भएको छ ।  सोमबार काठमाडौं महानगरपालिका धर्मस्थली चिसापानीकी बालिकाको बाल्टिनमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी सीताराम रिजालले जानकारी दिए ।  लाक्पा तामाङकी १७ महिने छोरीको मृत्यु भएको...

एमाले केन्द्रीय कमिटी बैठक स्थगित

२ घण्टा अघि   नेपालखबर

नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक स्थगन भएको छ। एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले तयारी नपुगेकाले बैठक स्थगन गर्नुपरेको बताए। उनले चाँडै नै बैठकको मिति तय गरिने जानकारी दिए।   एमालेले निर्वाचन समीक्षा, आगामी राष्ट्रियसभा उपनिर्वाचन, समसामयिक राजनीति, सङ्गठन सुदृढीकरणलगायतका...

बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको भाउ

२ घण्टा अघि   सेतोपाटी

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ। सोमबार राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेल लिटरमा ३ रूपैयाँ बढाएको हो। निगमद्वारा जारी विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा पेट्रोल लिटरको १ सय ७८ रूपैयाँ र डिजेल...

महिला राष्ट्रिय भलिबल : फाइनलमा न्यु डायमण्ड र एपिएफ

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : राजधानीमा जारी छैठौं संस्करणको महिला राष्ट्रिय भलिबल प्रतियोगितामा न्यु डायमण्डले अपराजित यात्रालाई तेस्रो खेलमा निरन्तरता दिँदै फाइनलमा पुगेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सोमबार भएको लिग चरणको अन्तिम खेलमा न्यु डायमण्डले विभागीय टोली एपिएफलाई पराजित गर्दै तालिकाको शीर्ष स्थानमा...

एमाले केन्द्रीय कमिटी बैठक स्थगित

२ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ। तयारी नपुगेकाले बैठक स्थगन गर्नुपरेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए। चाँडै नै बैठकको मिति तय गरिने उनले जानकारी दिए। एमालेले निर्वाचन समीक्षा, आगामी राष्ट्रियसभा उपनिर्वाचन, समसामयिक राजनीति, संगठन सुदृढीकरण लगायतका विषयमा...

प्रधान सेनापतिले गरे सामूहिक तालिमको निरीक्षण

३ घण्टा अघि   फरक धार

प्रधानसेनापति प्रभुराम शर्माले उपत्यका पृतना हेडक्वार्टर अन्तर्गत फौजहरू सम्मिलित भई ललितपुर जिल्ला, लेलेमा सञ्चालन भइरहेको सामूहिक तालिमको सोमबार निरीक्षण गरेका छन् । हाल नेपाली सेनाका विभिन्न युनिटहरू आआफ्नो जिम्मेवारी इलाकाहरूमा सामूहिक तालिमको क्रममा छन् ।  निरीक्षणको दौरान प्रधान सेनापति शर्माले...

मैत्रीपूर्ण क्रिकेटमा महासंघ धनुषाको टिम विजयी, फरकधारकर्मी कर्ण म्यान अफ दि म्याच घोषित

३ घण्टा अघि   फरक धार

जनकपुरधामको रंगभूमि मैदानमा सोमबार भएको मैत्रीपूर्ण क्रिकेट खेलमा नेपाल पत्रकार महासंघ धनुषाको टिमले शिक्षकहरुको टिमलाई पराजित गरेको छ । सोमबार रंगभूमि मैदानमा महासंघ धनुषाको विक्रेट टिम तथा नीजि विद्यालयका सञ्चालक एवं शिक्षकहरुको मैत्रीपूर्ण क्रिक्रेट प्रतियोगितामा महासंघको टिम ४९ रनले विजयी...