प्रहरीका १६३ डिएसपीको सरूवा (सूचीसहित)
नेपाल प्रहरीले १६३ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरूवा गरेको छ। बिहीबार प्रहरी प्रधान कार्यालयले १६३ जना डिएसपीको सरूवा गरेको हो। प्रहरीले तीन वटा सरूवा सूची सार्वजनिक गरेको हो। जसमा ११६ जना, ३४ जना र १३ जनाको काज सरूवा गरेको हो। माघ...