राप्रपाको निर्णय : पार्टी र सरकारबीच रवीन्द्र मिश्रले संयोजन गर्ने
राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहीबार केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको छ। बैठकले पार्टी विधानबमोजिम पूर्व अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको संयोजकत्वमा बढीमा १७ सदस्यीय हुने गरी केन्द्रीय निर्देशन समिति गठन गरेको छ। पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार पार्टी र...