महोत्तरीको मटिहानीमा पाँच घन्टादेखि आगलागी, जले ५१ घर
महोत्तरीको मटिहानीमा आगलागी हुँदा ५१ वटा घर जलेको छ। मटिहानी नगरपालिका वडा नम्बर ६ स्थित जर्लाहावा गाछी टोलमा बुधबार बिहान ११ बजेतिर लागेको आगो अझै पूर्ण रुपमा निण्न्त्रणमा आएको छैन। आगलागीबाट ५१ वटा घर पुर्ण रुपमा जलेको जिल्ला प्रहरी कार्यालय...