ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्
Get it on Google Play Get it on Google Play

कोभिडविरुद्धको खोप नहुँदा विदेश जानेलाई समस्या, दैनिक ७० जनासम्म खोप नपाई फर्किन्छन्

१ मिनेट अघि   थाहाखबर

काठमाडौं : कोभिड १९ विरुद्धको खोप नहुँदा विदेश जानेहरूले बुस्टर डोज खोप लगाउन पाएका छैनन्। पछिल्लो केही दिनयता टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा विदेश जाने भन्दै कोभिडविरुद्धको खोप लगाउन जाने दैनिक ६०/७० जना खोप लगाउन नपाएर फर्किएका हुन्। अस्पतालका...

विद्युत् आयोजनाले मापदण्डको ख्याल नगर्दा सोलु खोला बगरमा परिणत

३ मिनेट अघि   उज्यालो अनलाईन

साेलुखुम्बु – सोलुखुम्बुमा निर्माण गरिएको जलविद्युत् आयोजनाले न्यूनतम मापदण्डको ख्याल नगर्दा सोलु खोला बगरमा परिणत भएको छ । जिल्लामा निर्माण सम्पन्न भएर बिजुली उत्पादन सुरु गरेको ९ दशमलव ५ मेगावाटको मध्य सोलु खोला जलविद्युत् आयोजनाले मापदण्डको ख्याल नगर्दा अहिले सोलु खोला सुक्खा बगरमा...

कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्छ : विश्वप्रकाश शर्मा

१३ मिनेट अघि   उज्यालो अनलाईन

इलाम – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्ने जिकिर गर्नुभएको छ । आज मङ्गलवार इलामको फिक्कलमा पत्रकारसँगको कुराकानीका क्रममा साझा अपनत्व ग्रहण हुने गरी कांग्रेसले प्रस्ताव गरेको व्यक्ति नै अबको नयाँ राष्ट्रपति हुने उहाँको भनाइ...

हामीसँग योग्य नेतृत्व धेरै छन्, कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्नेछन् : विश्वप्रकाश शर्मा

१४ मिनेट अघि   फरक धार

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्ने बताएका छन् । आज इलामको फिक्कलमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा साझा अपनत्व ग्रहण हुने गरी कांग्रेसले प्रस्ताव गरेको व्यक्ति नै अबको नयाँ राष्ट्रपति हुने बताए ।  उनले कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार...

भैरहवाबाट ढाका उडान सुरू गर्न परराष्ट्र मन्त्रीको आग्रह

१४ मिनेट अघि   सेतोपाटी

परराष्ट्रमन्त्री विमला राई पौड्याल र नेपालका लागि बंगलादेशका राजदूत सलाउद्दिन नोमन चौधरीबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ। सो भेटवार्तामा परराष्ट्रमन्त्री पौड्यालले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट ढाका हवाई उडान सुरू गर्न राजदूत चौधरीलाई आग्रह गरिन्। सो भेटमा नेपाल र बङ्गलादेशबीचको पर्यटन व्यापार तथा कृषि...

एकजना कोरोना संक्रमित थपिए, दुईजना निको

१५ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेपालमा आज एकजनालाई कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार २३२ जनाको परीक्षण गर्दा एकजनामा संक्रमण पाइएको हो। एकजना संक्रमित थपिँदा दुईजना निको भएका छन्। मन्त्रालयको विवरणअनुसार देशभर सक्रिय संक्रमितको संख्या १९ रहेको छ। पछिल्लो एक दिनमा ३ हजार ८६२ जनाले...

सर्वाेच्च अदालतबाट पूर्ण पाठ आएपछि मात्रै गृह मन्त्रालयबारेमा निर्णय हुन्छ : प्रधानमन्त्री

१८ मिनेट अघि   उज्यालो अनलाईन

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतबाट पूर्ण पाठ नआएसम्म गृह मन्त्रालयका सम्बन्धमा कुनै निर्णय नगर्न आफूलाई सबैतिरबाट सुझाव आएको बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज मङ्गलवार सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले पूर्व–गृह मन्त्री रवि लामिछानेको हकमा...

कलेजो प्रत्यारोपनको अवस्था प्राय: रक्सी सेवनले आउँछ : डा.रमेशसिंह भण्डारी

१९ मिनेट अघि   नेपालखबर

कलेजो प्रत्यारोपनको अवस्था प्राय: रक्सी सेवनले आउँछ : डा.रमेशसिंह भण्डारी ...

जनकपुरधाममा विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता सुरू

१९ मिनेट अघि   फरक धार

जनकपुरधाममा मंगलबारदेखि ‘यु–१६ विद्यालय स्तरीय क्रिकेट च्याम्पियनसिप २०७९’ सुरु भएको छ । हरिज स्पोर्टस जोनले स्थानीय रंगभूमी मैदानमा प्रतियोगिताको आयोजना गरेको हो ।  खेलको उद्घाटन जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह र वडा नम्बर–९ का वडाध्यक्ष परमेश्वर साहले संयुक्त रूपमा गरेका...

जसपा र नागरिक उन्मुक्ति पार्टीबीच एकता वार्ता

१९ मिनेट अघि   नेपालखबर

जनता समाजवादी पार्टी (जसपा) नेपाल र नागरिक उन्मुक्ति पार्टीबीच एकताको सम्भावनाबारे छलफल भएको छ। जसपाको तर्फबाट वार्ता समितिको संयोजक रहेका नेता राजेन्द्र श्रेष्ठ र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटघाट भएको जसपा केन्द्रीय कार्यालयले जनाएको छ। मंगलबार बिहान भएको...

बार एसोसिएशन डडेल्धुराका उपाध्यक्ष रोकायाको निधन

२२ मिनेट अघि   थाहाखबर

डडेल्धुरा : नेपाल बार एसोसिएशन डडेल्धुराका उपाध्यक्ष अधिवक्ता नरेन्द्र रोकायाको निधन भएको छ। बझाङ घर भई लामो समयदेखि डडेल्धुरालाई कर्मथलो बनाएर कार्यरत अधिवक्ता रोकायाको मंगलबार बिहान निधन भएको हो। धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको...

पाकिस्तान मस्जिदमा भएको विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या ९२ पुग्यो

२३ मिनेट अघि   उज्यालो अनलाईन

पाकिस्तानको पेशावर सहरमा एक मस्जिदमा बम विस्फोटमा परेर ज्यान गुमाउनेको सङ्ख्या ९२ पुगेको छ । मस्जिद विस्फोटको भग्नावशेषबाट मङ्गलवार अझै शवहरू निकाल्ने क्रम चलिरहेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्मयले जनाएका छन् ।    अहिले पेशावर लेडी रिडिङ अस्पतालमा ५७ जना घाइतेकाे उपचार चलिरहेकाे छ ।...

कैलालीमा १२ किलो चरेससहित चार जना पक्राउ

२५ मिनेट अघि   फरक धार

कैलालीमा १२ किलो लागु औषध चरेससहित चार जना पक्राउ परेका छन् । मंगलबार दिउँसो धनगढी उपमहानगरपालिका–३ चटकपुरमा गौरीशंकर अल्लो कपडा उद्योगका सञ्चालक ३४ वर्षीय नरेन्द्र सिंह धामीसहित चार जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा कपडा उद्योगका सञ्चालक दार्चुलाको नौगाड...

पोखरा हवाइ दुर्घटना : छ जनाको ‘डीएनए’ परीक्षण सुरु

२९ मिनेट अघि   नेपालखबर

पोखरा हवाइ दुर्घटनामा मृत्यु भएकामध्ये छ जनाको शव पहिचान गर्न ‘डीएनए’ परीक्षण सुरु भएको छ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा. गोपालकुमार चौधरीले दुर्घटनाान परी शव अत्यधिक जलेको कारणले डीएनएबाट मात्र शव पहिचान हुने भएकाले परीक्षण...

नीति तथा योजना आयोगका उपाध्यक्ष डा. झाले दिए पदबाट राजीनामा

३१ मिनेट अघि   फरक धार

मधेस प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले पदबाट राजीनामा दिएका छन् । प्रदेशको समग्र विकासको योजना बनाउने उद्देश्यसहित गठित आयोगका उपाध्यक्ष झाले पदबाट राजीनामा दिएका हुन् । झाले चुनावपश्चात् नयाँ सरकार गठन भएसँगै नैतिकताको आधारमा आफूले राजीनामा...

अध्यक्षको राजीनामा माग गर्दै क्यानका ७ केन्द्रीय सदस्यले गरे बैठक बहिष्कार

३१ मिनेट अघि   फरक धार

पोखरामा जारी नेपाल क्रिकेट संघको बोर्ड बैठकमा नै अध्यक्ष चतुरबहादुर चन्दको लिखितरुपमा राजीनामा माग गरिएको छ । यो माग क्यानका ७ केन्द्रीय सदस्यले राखेका हुुन् । मंगलबार पोखरामा बैठक सुरु भएलगत्तै यो मागसहितको पत्र चन्दलाई बुझाइएको थियो । राजीनामा माग...

शेयर बजारमा लगातार गिरावटः नेप्से १५.७० अंकले झर्दा पौने ३ अर्बमा समेटियो कारोबार

३३ मिनेट अघि   कर्पोरेट नेपाल

काठमाडौं । शेयर बजार लगातार घटिरहेको छ । यसैक्रममा आज बजार दोहोरो अंकले घटेको हो ।  नेपाल स्टक एक्सेचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १५.७० अंकले घटेको हो । ०.७४ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २१११.६८ अंकमा झरेको छ...

चितवनबाट रवि फेरि निर्वाचनमा उठे हराएर पठाउने चितवन कांग्रेसको दाबी

३७ मिनेट अघि   फरक धार

नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले चितवनको निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित रवि लामिछानेको वास्तविक अवस्था अहिले आएर छर्लङ्ग भएको बताएका छन् । उनले चुनाव जितेर गृहमन्त्रीसमेत बनेका रवि लामिछानेको एक महिनामा अहिलेको हविगत भएको भन्दै यसले चितवन २...

शाहरूख खानको 'डंकी' मा 'बिग बोस १६' की प्रतिस्पर्धी प्रियंका

४४ मिनेट अघि   सेतोपाटी

'बिग बोस १६' की प्रतिस्पर्धी प्रियंका चाहर चौधरी बलिउडमा डेब्यू गर्दैछिन्। उनले बलिउड अभिनेता शाहरूख खानको अभिनय रहने फिल्म 'डंकी' बाट डेब्यू गर्न लागेकी हुन्।  भारतीय सञ्चारमाध्यम पत्रिकाका अनुसार बिग बोसको घरमै प्रियंका र निर्माण टिमबीच लिखित सम्झौता भइसकेको छ। तर आधिकारिक...

पोखरा जहाज दुर्घटना: छ जनाको डिएनए परीक्षण सुरू

४४ मिनेट अघि   सेतोपाटी

पोखरा जहाज दुर्घटनामा मृत्यु भएकामध्ये छ जनाको शव पहिचान गर्न डिएनए परीक्षण सुरू भएको छ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा गोपालकुमार चौधरीले दुर्घटनाान परी शव अत्यधिक जलेको कारणले डिएनएबाट मात्र शव पहिचान हुने भएकाले परीक्षण सुरू गरिएको...

प्रचण्डले भने– फैसलाको पूर्णपाठ नआएसम्म गृह मन्त्रालयबारे निर्णय लिन्नँ

४८ मिनेट अघि   फरक धार

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाबारे सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठ नआएसम्म गृह मन्त्रालयको नेतृत्वबारे निर्णय नगर्ने बताएका छन् । उनले पार्टीको पदाधिकारी बैठकमा  यस्तो बिफ्रिङ गरेका हुन् ।  मंगलबार पार्टी केन्द्रीय कार्यालयमा...

मधेश प्रदेश : छ महिनामा सडक दुर्घटनामा २८१ ले ज्यान गुमाए

५३ मिनेट अघि   नेपालखबर

मधेश प्रदेशमा सडक दुर्घटना र यसबाट हुने मानवीय क्षति वर्षेनी बढ्दो छ।  चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक प्रतिवेदनअनुसार छ महिनामा यो प्रदेशमा दुई सय ८१ ले सडक दुर्घटनामा ज्यान गुमाएका छन्। प्रदेशको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन...

फेरि १५ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

५४ मिनेट अघि   नेपालखबर

सेयर कारोबारमा गिरावट आएको छ।  साताको तेस्रो कारोबार दिन बजार परिसूचक नेप्से १५.७० अंकले घटेको हो।  योसँगै २५९ कम्पनीको ७५ लाख ५३ हजार कित्ता सेयर बिक्री भएको छ। यो भनेको २ अर्ब ८२ करोडको कारोबार हो। जुन अघिल्लो दिनभन्दा कम...

स्वास्थ्यमा कुनै 'कम्प्रमाइज' नगर्नुस् : राज्यमन्त्री कार्की

५४ मिनेट अघि   उज्यालो अनलाईन

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले सामाजिक सञ्जालबाट आफ्नै ढङ्गले प्रचार गरी बजारमा विभिन्न खालका औषधिहरूको बिक्री भइरहेको भन्दै नियमन गर्ने संयन्त्र बनाउन आवश्यक रहेको बताउनुभएको छ । आज मङ्गलवार औषधि व्यवस्थापन विभागको अनुगमन तथा ब्रिफिङ लिने...