पोखरा हवाई दुर्घटना : ६ जनाको शव अझै पहिचान भएन, ‘डिएनए’ परीक्षण सुरु
काठमाडौं : पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये ६ जनाको शव पहिचान गर्न ‘डिएनए’ परीक्षण सुरु भएको छ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा. गोपालकुमार चौधरीले दुर्घटनाान परी शव अत्यधिक जलेका कारणले डिएनएबाट मात्र शव पहिचान हुने भएकाले परीक्षण सुरु...