जसपा र नागरिक उन्मुक्ति पार्टीबीच एकताको सम्भावनाबारे छलफल
जनता समाजवादी पार्टी (जसपा) नेपाल र नागरिक उन्मुक्ति पार्टीबीच एकताको सम्भावनाबारे छलफल भएको छ । जसपाको तर्फबाट वार्ता समितिको संयोजक रहेका नेता राजेन्द्र श्रेष्ठ र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटघाट भएको हो। मंगलबार भएको भेटमा दुईबीच करिब १...