सर्वसाधारणका लागि आइपिओ बिक्री गर्दै सुपरमाई हाइड्रोपावर, कति कित्ताका लागि दिने आवेदन?
सर्वसाधारणका लागि सुपरमाई हाइड्रोपावरले माघ २३ गतेदेखि आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारमा गएका नेपालीहरूका लागि आइपिओ बिक्री गरेपछि सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्न लागेको हो। कम्पनीले जारी पुँजी...