अठारौँ शताब्दीका प्रवेशद्वार, ढुंगेधारा र तोप पुनर्निर्माण
धनकुटा : धनकुटाको ऐतिहासिक निशान भगवतीको मन्दिर परिसरमा अठारौँ शताब्दीको इतिहासलाई पुनर्जीवित गर्ने लक्ष्यका साथ प्रवेशद्वार, ढुंगेधारा र २ वटा तोप पुनर्निर्माण गरिएको छ। २४७ वर्षअघि स्थापित निशान भगवतीको मन्दिर परिसरको प्रवेशद्वार, ढुंगेधारा र तोप वसन्तपञ्चमीको अवसर पारेर बिहीबार पूर्वी पृतनापति उपरथी...