विद्युत् आयोजनाले मापदण्डको ख्याल नगर्दा सोलु खोला बगरमा परिणत
साेलुखुम्बु – सोलुखुम्बुमा निर्माण गरिएको जलविद्युत् आयोजनाले न्यूनतम मापदण्डको ख्याल नगर्दा सोलु खोला बगरमा परिणत भएको छ । जिल्लामा निर्माण सम्पन्न भएर बिजुली उत्पादन सुरु गरेको ९ दशमलव ५ मेगावाटको मध्य सोलु खोला जलविद्युत् आयोजनाले मापदण्डको ख्याल नगर्दा अहिले सोलु खोला सुक्खा बगरमा...