अर्को बैंकको एटिएम प्रयोग गर्दा १५ रूपैयाँभन्दा बढी नलाग्ने
अब एटिएम कार्ड जारी गरेको बैंकबाहेक अन्य बैंकको एटिएम (अन्तरबैंक एटिएम)प्रयोग गर्दा १५ रूपैयाँभन्दा बढि नलाग्ने भएको छ। राष्ट्र बैंकले जारी गरेको एकिकृत निर्देशन २०७९ ले अन्तर बैंक एटिएम प्रयोग गर्दा १५ रूपैयाँभन्दा बढी शुल्क लिन नपाउने व्यवस्था गरेको हो। ...