गृहमन्त्रीको नागरिकता मुद्दामा अन्तिम सुनुवाइ सुरु, आजै फैसला आउन सक्ने २ मिनेट अघि नेपालखबर उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा अन्तिम सुनुवाइ सुरु भएको छ। ...
माओवादी बैठकमा अध्यक्ष प्रचण्डको प्रतिवेदनबारे छलफल हुँदै ७ मिनेट अघि नेपालखबर नेकपा (माओवादी केन्द्र)को दोस्रो दिनको स्थायी समिति बैठक पार्टी मुख्यालय पेरिसडाँडामा सुरु भएको छ। बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार पेस गरे ‘पछिल्लो समसामयिक विषयमा सङ्क्षिप्त लिखित प्रतिवेदन’ बारे छलफल सुरु भएको छ। बिहीबारदेखि सुरु भएको स्थायी समिति बैठकमा...
पेरिसडाँडामा माओवादी स्थायी कमिटी बैठक जारी ९ मिनेट अघि सेतोपाटी नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक पार्टी मुख्यालय पेरिसडाँडामा सुरू भएको छ। बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको ‘पछिल्लो समसामयिक विषयमा सङ्क्षिप्त लिखित प्रतिवेदन’ माथि छलफल हुनेछ। बिहीबारदेखि सुरू भएको स्थायी समिति बैठकमा अध्यक्ष दाहालले प्रतिवेदन पेश गरेका थिए। आजको बैठकमा...
सर्ट फिल्म प्रतिस्पर्धा हुँदै, विजेतालाई २ लाख रुपैयाँ पुरस्कार १७ मिनेट अघि नेपालखबर म्युजिक नेपाल र नेपाल फिल्म क्याम्पसको संयुक्त आयोजनामा सर्ट फिल्म प्रतिस्पर्धा हुने भएको छ। बिहीबार नेपाल फिल्म क्याम्पसमा आयोजित औपचारिक कार्यक्रममा फिल्म निर्माण रुचि भएर पनि प्लेटफर्मको खोजीमा रहेका फिल्मकर्मीलाई लक्षित गरी प्रतिस्पर्धा गर्न लागिएको जानकारी गराइएको थियो। बिहीबारदेखि नै...
मधेश प्रदेशका दुई मन्त्रीले गरे पदभार ग्रहण १७ मिनेट अघि नेपालखबर मधेश प्रदेशका नवनियुक्त मन्त्रीहरुले पदभार ग्रहण गरेका हुन्। बिहीबार जिम्मेवारीसहितको पत्र प्राप्त गरेपछि शुक्रबार बिहान मधेस प्रदेशका नवनियुक्त मन्त्रीहरुले पदभार ग्रहण गरेका हुन्। भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका नेकपा एमालेको मधेस प्रदेशको संसदीय दलका नेता सरोजकुमार यादवले मधेश लोकमार्गलाई...
रहेनन् लोकगायक भीम पौडेल १९ मिनेट अघि सेतोपाटी लोकगायक भीम पौडेलको मृत्यु भएको छ। उनको स्याङ्जास्थित घरमै बिहीबार बेलुका १२ बजे मृत्यु भएको हो। राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान नेपालका केन्द्रीय सचिव जिवन दाहालका अनुसार उनी दुई महिनादेखि बिमारी थिए। उनी निमोनियाका कारण बिरामी भएका हुन्। त्यसयता उनी घरमै आराम गरिरहेका...
एक दिनमा सय करोड कमाउने पहिलो हिन्दी फिल्म बन्यो 'पठान' १९ मिनेट अघि सेतोपाटी बलिउड फिल्म 'पठान' ले एक दिनमा सय करोड कमाउने हिन्दी फिल्मको रेकर्ड राखेको छ। भारतीय बजार विश्लेषक तथा समीक्षक तरण आदर्शका अनुसार फिल्मले प्रदर्शनको पहिलो दिन विश्वव्यापी रूपमा १०६ करोड भारू कमाएको छ। उनले ट्वीट गर्दै उक्त जानकारी दिएका हुन्। बिदा नभएको...
बढ्दै छ डिप्रेशनको समस्या २० मिनेट अघि थाहाखबर काठमाडौं : मंगलबार संसद् भवनअगाडि इलामका प्रेम आचार्यले आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाह गरे। समयमै प्रहरीले उद्धार गरेर अस्पताल पठाए पनि उनको निधन भयो। पछिल्लो समय मानिस विभिन्न कारणले आत्महत्याको बाटो रोज्ने गरेका तथ्याङ्क बढ्दै गएका छन्। त्रिवि शिक्षण अस्पतालका मानसिक स्वास्थ्य विभाग प्रमुख तथा...
गृहमन्त्री लामिछानेको मुद्दामा सुनुवाइ जारी २५ मिनेट अघि फरक धार सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आज अन्तिम सुनुवाइ जारी छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा आज सुनुवाइ सुरु भएको हो । बुधबार सुनुवाइ...
तीन वर्षदेखि टिपताला नाका बन्द, सीमावर्ती क्षेत्रका बासिन्दा समस्यामा २९ मिनेट अघि सेतोपाटी कोरोना संक्रमण फैलिएदेखि बन्द भएको ताप्लेजुङस्थित टिपताला नाका अझै खुलेको छैन। चीनको तिब्बतसँग सीमा जोडिएको उत्तरी टिपताला नाका तीन वर्षदेखि बन्द छ। कोरोना संक्रमण फैलिन सक्ने भन्दै चीनले नाका बन्द गराएको थियो। लामो समयदेखि नाका बन्द हुँदा सीमा नजिक बसोबास...
जनकपुरधामबाट लागूऔषधसहित चार जना पक्राउ ३१ मिनेट अघि फरक धार धनुषा प्रहरीले जनकपुरधामबाट लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले प्रतिबन्धित एक्सप्लोन नामक ४९३ बोतल लागूऔषधसहित उनीहरूलाई जनकपुरधामस्थित पीडारीचोकबाट पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा प्रदेश २–०२–००१ स.०३५६ नम्बरका अटो चालक धनुषाको नगराइन नगरपालिका–७ का २२ वर्षीय दिलसाद नदाफ,...
बिहेको तयारीमा नायक पुष्प खड्का ३२ मिनेट अघि नेपालखबर अभिनेता पुष्प खड्काले ३४ वर्षको उमेर ब्रतबन्ध गरेका छन्। उनले आफ्नो ब्रतबन्धका तस्बिरहरु सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। उ नको ब्रतबन्धको तस्बिर शेयर गर्दै निर्देशक नवल नेपालले पुष्पको बिहे हेर्ने रहर भएको क्याप्सन लेखेका छन्। पुष्पको ब्रतबन्ध बिहेको तयारीस्वरुप गरिएको...
बलिउडका रेकर्ड तोड्दै शाहरुखको कमब्याक फिल्म 'पठान', पहिलो दिन कति कमायो? ३२ मिनेट अघि नेपालखबर बलिउड स्टार शाहरुख खानको फिल्म 'पठान' को शुरुआत उत्साहजनक देखिएको छ। प्रशंसक र फिल्म समीक्षक 'पठान'लाई लिएर उत्साहित देखिएका छन्। बलिउड मा 'किङ खान' भनिने शाहरुख खानले चार वर्षपछि ठूलो पर्दमा कमब्याक गरेका हुन्। यो फिल्म सिनेमा हल पुग्नुअघि नै चर्चामा...
माया खोला हाइड्रोको आईपीओ आजदेखि निष्काशन खुला ३५ मिनेट अघि कर्पोरेट नेपाल काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आज माघ १३ गतेदेखि माघ १७ गतेसम्म साधारण शेयर (आईपीओ) निष्काशन तथा विक्री खुला भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्कासन गरेपश्चात सर्वसाधारणको...
माया खोला हाइड्रोपावरको आइपिओ खुल्यो ३७ मिनेट अघि फरक धार माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आजदेखि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)का बिक्री खुला गरेको हो । जारी पुँजी रू...
घट्यो सुनको मूल्य, चाँदीको स्थिर ३७ मिनेट अघि फरक धार सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रू एक हजार एक सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रू एक लाख छ हजार नौ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रू एक लाख पाँच हजार...
साढे ३ करोड लगानीमा चरिकोटमा 'होटल दृश्य' सञ्चालनमा ३९ मिनेट अघि सेतोपाटी दोलखाको सदरमुकाम चरिकोट चरिघ्याङमा ‘होटल दृश्य’ सञ्चालनमा आएको छ। व्यवसायी बाबुराजा श्रेष्ठले ३ करोड ५० लाख लगानीमा यो होटल सञ्चालनमा ल्याएका हुन्। दोलखा घुम्न पुग्ने आन्तरिक र विदेशी पर्यटकका लागि 'होटल दृश्य' फोटो र भिडियोका लागि मुख्य भ्यू प्वोइन्ट बन्ने उनले बताए।...
गृहमन्त्री लामिछानेको नागरिकता र राहदानीसम्बन्धी मुद्दामा आज पनि सुनुवाइ ४१ मिनेट अघि उज्यालो अनलाईन काठमाण्डाै - उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकता र राहदानीसम्बन्धी मुद्दामा आज पनि सुनुवाइ हुँदैछ । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासमा आज सुनुवाइ हुन लागेको हो । अस्ति बुधवारको बहस नसकिएकाले हेर्दाहेर्दैमा राखिएको थियो । यो मुद्दामा प्रमाणका आधारमा...
‘ब्रान्चलेस’ बैंकिङ कारोबार निरन्तर बढ्दो, छैन प्रोत्साहन ४२ मिनेट अघि नेपालखबर बैंक तथा वित्तीय संस्थाले दूरदराज तथा पिछडिएको ठाँउमा शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आइरहेका छन्। पछिल्लो एक दशकदेखि वित्तीय संस्थाले शाखा नभएको ठाउँमा शाखारहित बैंकिङमार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेका छन्। नेपाल राष्ट्र बैंकले देशैभर वित्तीय पहुँच पुर्याउन २०६९ सालदेखि...
मधेस प्रदेशका मन्त्रीहरूले गरे पदभार ग्रहण ४३ मिनेट अघि फरक धार मधेस प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरूले पदभार ग्रहण गरेका छन् । बिहिबार जिम्मेवारी सहितको पत्र प्राप्त गरेपछि शुक्रबार बिहान नवनियुक्त मन्त्रीहरुले पदभार ग्रहण गरेका हुन् । भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका नेकपा एमाले मधेस प्रदेशको संसदीय दलका नेतासमेत रहेका मन्त्री...
सर्वोच्चमा सुरु भयो गृहमन्त्री लामिछानेको सुनुवाइ ४४ मिनेट अघि थाहाखबर काठमाडौं : गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ। यसअघि यो मुद्दा बुधबार ‘हेर्दाहेर्दै’मा राखिएको थियो। लामिछाने र सरकारी वकिलको बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो। कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई,...
४१ हजार ५ सय जनालाई पर्ने सुपारमाई हाइड्रोको आईपीओ माघ २३ गतेदेखि ४५ मिनेट अघि कर्पोरेट नेपाल काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्कासन गरेपश्चात् यही माघ २३ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता रू...
काष्ठकला उद्योगबाट मासिक दुई लाख कमाउँछन् कृष्ण रसाइली ५४ मिनेट अघि कर्पोरेट नेपाल धनकुटा । सीप भए विदेश वा कतै भौँतारिनु पर्दैन, जहाँ बसेर पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण हुन् मोरङको शनिश्चरेबाट धनकुटा बसाइँसराइ गरी आएका कृष्ण रसाइली । धनकुटालगायत पहाडी जिल्लाका धेरै नागरिक सेवा सुविधा र रोजगारका लागि तराइमा बसाइँसराइ...
आईएसका उच्च नेता सुडानी सोमालियामा मारिएको अमेरिकाको घोषणा ५६ मिनेट अघि उज्यालो अनलाईन अमेरिकाले अन्तर्राष्ट्रिय आतङ्कवादी संस्था आईएसका उच्च नेता विलाल अल सुडानी सोमालियामा मारिएको घोषणा गरेको छ । अमेरिकी सेनाले सोमालियामा गएको बुधवार गरेको कारबाहीमा सुडानीको ज्यान गएको अमेरिकी रक्षामन्त्री लोइड अस्टिनले घोषणा गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सुडानी मारिनु अमेरिका...