म भित्रको जवाफदेही सरकारले 'जा' भनेका कारण प्रेमलाई भेटेँ : राज्यमन्त्री तोसिमा कार्की
काठमाण्डाै - स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले आफ्नो मनले अन्तिम अवस्थामा भए पनि प्रेमप्रसाद आचार्यलाई भेट्नुपर्छ भनेका कारण अस्पतालमा पुगेर भेटेको स्पष्टीकरण दिनुभएको छ । गएको मङ्गलवार बानेश्वरमा आत्मदाहको प्रयास गरेका इलामका आचार्यलाई अस्पतालमा भेट्न जाँदा स्वास्थ्य मापदण्ड पूरा नगरेको आरोप...