न्यायाधीश खतिवडाको प्रश्न : खारेज भइसकेको नागरिकतबाट रविले कसरी राहदानी बनाए?
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा अन्तिम सुनुवाइ शुक्रबार सकिएको छ। वादी र प्रतिवादी दुवै पक्षका वकिलहरुको बहस सकिएपछि अब शुक्रबार नै यस मुद्दामा सर्वोच्चले फैसला दिन सक्नेछ। शुक्रबारको सुनुवाइका क्रममा न्यायाधीश ईश्वर खतिवडाले नेपाली...