ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्
Get it on Google Play Get it on Google Play

तेस्रोपटक प्रभु बैंकको सिइओमा अशोक शेरचन

१८ सेकेन्ड अघि   फरक धार

प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा अशोक शेरचन पुनः नियुक्त भएका छन् । बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले आगामी ४ वर्षका लागि शेरचनलाई सिइओमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो ।  शेरचन तेस्रोपटक सिइओमा नियुक्त भएका हुन् ।...

फेरि सडकमा काठमाडौंका सुकुमबासी (तस्बिरहरु)

२ मिनेट अघि   नेपालखबर

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले बस्ती हटाउने प्रयास थालेपछि सुकुमबासीहरु फेरि आन्दोलित भएका छन्।  काठमाडौंका अवैध सुकुमबासी बस्ती हटाउन भन्दै शाहले केही दिनअघि गृहमन्त्री रवि लामिछानेसँग भेटेर सहयोग मागेका थिए। बस्ती हटाउन मेयर शाह सक्रिय भएसँगै केही महिनादेखि आन्दोलित सुकुमबासीले...

माओवादी बैठकमा संगठनात्मक प्रस्ताव पेस, पार्टी एकताबारे ब्रिफिङ

३ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीको संगठनात्मक प्रस्ताव पेश गरेका छन्।  पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको बैठकमा उद्लेद पार्टीका विभिन्न विभागहरूलाई पूर्णता दिने, संगठन सुदृढीकरण गर्ने र विस्तार गर्नेबारे प्रस्ताव राखेको र त्यसमाथि छलफल चलिरहेको नेता दीनानाथ शर्माले जानकारी...

देश विकासको वास्तविक बाधक को?

३ मिनेट अघि   थाहाखबर

विकास के हो भनेर सजिलै भन्न नसकिने अमूर्त कुरा हो। यो शब्दले व्यक्ति, समाज, राज्य र समग्र विश्वको अवस्थाको विश्लेषण गर्न बाध्य गराउँदछ। व्यक्ति, समाज तथा समग्र राज्यको विकासको अवस्था अरुहरूको समग्र विकासको तुलना गरेर बुझ्ने गरिन्छ। अरुले उपयोग गरिरहेको...

गायक पौडेलको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

६ मिनेट अघि   फरक धार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोक तथा दोहोरी गायक भीम पौडेलको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत लोक गायक पौडेलको अल्पायूमै भएको निधनप्रति गहिरो दुःखसहित श्रद्धाञ्जली व्यक्त गरेका हुन् । उनले शोक सन्तप्त परिवार, आफन्त र...

धनुषाबाट पेस्तोलसहित एक युवक पक्राउ

१२ मिनेट अघि   फरक धार

धनुषा प्रहरीले पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका वडा नम्बर–७ बस्ने २८ वर्षीय रौशन महतो रहेको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।  इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटेको टोलीले मिथिला नगरपालिका–२ नकटाझिझ चौकस्थित शंकाको...

इराकमा १४ जनालाई मृत्युदण्ड

१२ मिनेट अघि   फरक धार

इराकी अदालतले कम्तीमा पनि १४ जना आतङ्ककारीलाई मृत्युदण्डको सजाय सुनाएको छ । ती व्यक्ति नागरिकको आमहत्यामा संलग्न रहेको पाइएको थियो ।  नागरिक हत्यामा संलग्न पाइएको भन्दै इराकको एक अदालतले ती १४ जनालाई मृत्युदण्डको सजाय बिहीबार सुनाएको हो ।  सन् २०१४...

मधेश प्रदेशको मुख्य न्यायाधिवक्तामा वीरेन्द्र ठाकुर नियुक्त हुँदै

१७ मिनेट अघि   नेपालखबर

मधेश प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता वीरेन्द्र ठाकुर नियुक्त हुने भएका छन्। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले संविधानको धारा १६० बमोजिम ठाकुरलाई आइतबार मुख्य न्यायाधिवक्ता नियुक्त गर्ने छन्। ठाकुरले आइतबार बिहान पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको...

मधेस प्रदेशको मुख्य न्यायाधिवक्तामा वीरेन्द्र ठाकुर नियुक्त हुँदै

१८ मिनेट अघि   फरक धार

मधेस प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता वीरेन्द्र ठाकुर नियुक्त हुन लागेका छन् । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले संविधानको धारा १६० बमोजिम ठाकुरलाई आइतबार मुख्य न्यायाधिवक्ता नियुक्त गर्ने भएका हुन् । ठाकुरले आइतबार बिहान पद तथा गोपनीयताको शपथ लिने...

विमान दुर्घटनास्थलमा श्रद्धाञ्जलीसभा

२४ मिनेट अघि   उज्यालो अनलाईन

काठमाण्डौ – गएको माघ १ मा पोखराको सेती खोँचमा यती एअरलाइन्सको विमान दुर्घटनामा निधन भएकाहरुको स्मृतिमा आज घटनास्थलमा पोखरा महानगरपालिकाले श्रद्धाञ्जलीसभासहित दीप प्रज्वलन गरेको छ । पोखरा महानगरपालिकाले घटनाको १३औँ दिन पारेर विमान दुर्घटनास्थल पोखरा–७ को मितेरीपुल नजिक बिहान ठीक...

आफ्नै ट्यांकर चलाउन पाउनुपर्ने ट्यांकर चालकहरुको माग

२७ मिनेट अघि   नेपालखबर

नेपाल पेट्रोलियम ट्यांकर चालक संघले चालकहरुले आफ्नै पेट्रोलियम ट्यांकर चलाउन पाउनुपर्ने माग राखेको छ।  शुक्रवार काठमाडौंमा आयोजित नेपाल पेट्रोलियम ट्यांकर चालक संघको दोस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा बोल्दै नेपाल पेट्रोलियम ट्यांकर चालक संघका अध्यक्ष ईश्वर लामाले चालकहरुले आफ्नै ट्यांकर चलाउन...

म भित्रको जवाफदेही सरकारले 'जा' भनेका कारण प्रेमलाई भेटेँ : राज्यमन्त्री तोसिमा कार्की

२९ मिनेट अघि   उज्यालो अनलाईन

काठमाण्डाै - स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले आफ्नो मनले अन्तिम अवस्थामा भए पनि प्रेमप्रसाद आचार्यलाई भेट्नुपर्छ भनेका कारण अस्पतालमा पुगेर भेटेको स्पष्टीकरण दिनुभएको छ । गएको मङ्गलवार बानेश्वरमा आत्मदाहको प्रयास गरेका इलामका आचार्यलाई अस्पतालमा भेट्न जाँदा स्वास्थ्य मापदण्ड पूरा नगरेको आरोप...

गणपति लघुवित्तले शेयरधनीलाई बनायो निराश, लाभांश प्रस्ताव नगर्ने

३० मिनेट अघि   कर्पोरेट नेपाल

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव नगर्ने भएको छ ।  सञ्चालक समितिको बिहीबार साँझ बसेको बैठकले आव २०७८/७९ को नाफाबाट लाभांश प्रस्ताव नगर्ने निर्णय गरेको कामुु सीईओ विष्णुप्रसाद ढकालले जनाएका छन् ।  Advertisement राष्ट्र बैंकबाट स्वीकृति र...

सन् २०२४ काे जनवरीदेखि पाइपलाइनबाट पेट्रोल ल्याउन भर्टिकल ट्यांक निर्माण सुरु

३९ मिनेट अघि   उज्यालो अनलाईन

काठमाण्डौ – नेपाल आयल निगमले आगामी अंग्रेजी नयाँ वर्षमा पाइपलाइनमार्फत पेट्रोल ल्याउने गरी दोस्रो चरणको पाइपलाइन परियोजना अन्तर्गत भर्टिकल ट्यांकहरुको निर्माण सुरु गरेको छ । निगमको मधेस प्रादेशिक कार्यालय अन्तर्गत बाराको अमलेखगञ्जस्थित डिपोमा पेट्रोल र ट्रान्समिक्स ट्यांकको गएको मङ्सिर २९...

विमान दुर्घटनास्थलमा श्रद्धाञ्जली सभा

४७ मिनेट अघि   नेपालखबर

यही माघ १ मा पोखराको सेती खोँचमा यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकाहरुको स्मृतिमा आज घटनास्थलमा पोखरा महानगरपालिकाले श्रद्धाञ्जलीसभासहित दीप प्रज्वलन गरेको छ।  पोखरा महानगरपालिकाले घटनाको १३औँ दिन पारेर विमान दुर्घटनास्थल पोखरा–७ स्थित मितेरीपुलनजिक ठीक १०:५८ बजे श्रद्धाञ्जलीसभा गरेको हो।...

‘रविलाई पहिले नै डिपोर्ट गर्नुपर्थ्यो, नेपालको कानुन लत्याउँदै बसे’

४७ मिनेट अघि   नेपालखबर

गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी विवादबारे परेका दुईवटा रिटमाथिको सुनुवाइ शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा सकिएको छ। अधिवक्ता रविराज बसौला र सिन्धुलीका युवराज पौडेल सफलसहितले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछाने प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि सांसदको योग्यताबारे प्रश्न उठाउँदै दायर गरेको...

सुदूरपश्चिमबाट राष्ट्रिय गौरवका आयोजनाको निरीक्षण सुरु गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी

४७ मिनेट अघि   नेपालखबर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिमबाट राष्ट्रिय गौरवका आयोजनाको अवलोकन तथा निरीक्षण गर्ने तयारी गरेका छन्। आगामी फागुन १ गते प्रधानमन्त्री दाहाल विकासे योजनाको अनुगमनका लागि कञ्चनपुर आउने निश्चित भएको छ। सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले केही दिन अगाडि प्रधानमन्त्री दाहाललाई...

स्याङ्जा : पुतलीबजारकाे एकै वडाबाट १४ करोड रुपैयाँ बराबरकाे सुन्तला बिक्री

४९ मिनेट अघि   उज्यालो अनलाईन

स्याङ्जा - स्याङ्जाको पुतलीबजार नगरपालिका–१० ले यस वर्ष सुन्तला बिक्रीबाट १४ करोड रुपैयाँ बराबरकाे आम्दानी गरेको छ । व्यावसायिकरुपमा सुन्तला खेती गरिरहेका किसानले ठेक्का तथा आफैँले बिक्री गरेर १४ करोड रुपैयाँसम्म आम्दानी गरेका हुन् । जिल्लामा धेरै क्षेत्रफलमा सुन्तला खेती गर्ने किसान १०...

गृहमन्त्री लामिछानेको मुद्दामा सुनुवाइ सकियो, फैसलाबारे छलफल गर्दै न्यायाधीश

५३ मिनेट अघि   फरक धार

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ सकिएको छ । आज गृहमन्त्री लामिछानेका कानून व्यवसायीहरुले बाँकी बहस गरेका थिए । त्यसपछि रिट निवेदकहरुले जवाफी बहस गरेपछि सुनुवाइ सकिएको हो । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद...

रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइमा के-के तर्क गरे वकिलहरूले?

५४ मिनेट अघि   सेतोपाटी

उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादसम्बन्धी परेको रिटमा सुनुवाइ सकिएको छ। शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले उक्त रिटमा अन्तिम सुनुवाइ गरेको हो। आज लामिछानेका तर्फबाट केही वकिलले बहस गरेका थिए भने रिट निवेदकका वकिलले...

दिनेश र अनुको स्वरमा 'गैँडा चुरोट' गीत सार्वजनिक (भिडिओ)

५४ मिनेट अघि   सेतोपाटी

गायक दिनेश गौतम र अनु सिंहको स्वर रहेको 'गैँडा चुरोट' बोलको गीत सार्वजनिक भएको छ। बिहीबार गायक गौतमकै युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो। विदुर तिमल्सिना ‘देवदुत’ को शब्द रहेको गीतमा पुस्तक प्रसादले संगीत भरेका छन्। गीतमा प्रदीप बास्तोला र सृष्टी...

विनोद शाहको राजनीतिक यात्रा : प्रधानपञ्चदेखि प्रदेश मन्त्रीसम्म

५७ मिनेट अघि   नेपालखबर

दैलेखका विनोदकुमार शाह कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री बनेका छन्। शाहलाई कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले अर्थ मन्त्रीमा नियुक्त गरेका हुन्।   २०५१ सालमा नेपाल मजदुर किसान पार्टीको तर्फबाट दैलेख क्षेत्र नम्बर–२ बाट नेपाली कांग्रेसका रंगबहादुर शाहीलाई पराजित गर्दै संसदीय...

सभामुखदेखि मन्त्रीसम्म लिएको राप्रपाले छोड्ला कि बोक्ला प्रदेश खारेज अभियान?

५७ मिनेट अघि   नेपालखबर

राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीको एजेन्डा हो, संघीयता खारेजी, राजतन्त्र फिर्ता।  राप्रपाले चलाइरहेको अर्को अभियान हो प्रदेश संरचना हटाउने । तर त्यही पार्टीले अहिलेकै व्यवस्थामा बागमती प्रदेश सभा सभामुखदेखि मन्त्रीसम्मको जिम्मेवारी पाएको छ ।  प्रदेश सरकार खारेजीको मुद्दा उठाउँदै...

जनकपुरबाट चारजना पक्राउ

५८ मिनेट अघि   थाहाखबर

जनकपुरधाम : धनुषा प्रहरीले जनकपुरधामबाट लागूऔषधसहित चारजनालाई पक्राउ गरेको छ। प्रहरीले प्रतिबन्धित एक्सप्लोन नामक ४९३ बोतल लागुऔषधसहित उनीहरूलाई जनकपुरधामस्थित पिडारीचोकबाट पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा प्रदेश २–०२–००१ स.०३५६ नम्बरका अटो चालक धनुषाको नगराइन नगरपालिका–७ का २२ वर्षीय दिलसाद नदाफ, सोही ठाउँ बस्ने ज...