आत्मदाह गरेका प्रेम आचार्यको चीरशान्तिको कामना गर्दै दीप प्रज्वलन
मकवानपुर उद्योग वाणिज्य संघले आइतबार हेटौंडामा दीप प्रज्वलन गरेको छ। आर्थिक मन्दी र बैंकको चर्को ब्याजदरका कारण आत्मदाह गरेका युवा व्यवसायी प्रेम प्रसाद आचार्यको चीरशान्तिको कामना गर्दै संघले आज (आइतबार) साँझ दीप प्रज्वलन गरेको हो। संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको...